आज मिति २०७६ साल जेठ ६ गते, सोमबार । इश्वी सन् २०१९ मे २० का दिन को तपाइको राशिफल ।
– कामको प्रतिफलको लागि प्रतीक्षाको आवश्यकता ।
– अरूको भर गर्दा काममा बाधा आउन सक्ने ।
– योजना गोप्य राखेर काम गर्नु राम्रो हुने ।
– स्वास्थ्य समस्या आउन सक्ने हुँदा खानपानमा ध्यान दिनु आवश्यक ।
– नयाँ काम गर्ने अवसर ।
– जबर्जस्ति कुनै काम नगर्नुहोला ।
– विवादास्पद कामले आत्मसम्मानमा आँच आउनसक्ने ।
– रमाइलोमा खर्च बढ्ने ।
– आँटेका काम पुरा नहोलान
– झिनोमसिनो काममै अल्झनु पर्ला
– केहि सकारात्मक काम बन्न सक्लान
– स्वास्थ्यमा ध्यान दिनु आवश्यक
– चिताएका काम पुरा हुनेछ
– दिन उत्साहले बित्नेछ
– बौद्धिक क्षेत्रमा पनि राम्रो हुनेछ ।
– पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ
– झिनोमसिनो काममै अल्झनु पर्ला
– डरले भने सताउनेछ
– आफ्नो आन्तरिक कुरा सार्वजनिक नगर्दा राम्रो होला
– आफूले चिताएको काममा ध्यान दिए दिन खासै नराम्रो छैन
– साथीभाइसँग असमझदारी बढ्ने देखिन्छ
– आँटेको काममा बाधा पुग्नेछ
– सेवामूलक कामले प्रतिष्ठा दिनेछ
– सोचेरबिचार गरेर आटेका काम गर्नुपर्नेछ
– मिहिनेतले सम्मान दिलाउनेछ
– आर्थिक लाभको योग छ
– शिक्षा तथा अध्ययनमा मन जानेछ
– चिताएका काम पुरा हुनेछन्
– आर्थिक लाभको योग छ ]
– विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ
– प्रेम र साथीसंगी सँगको सम्बन्ध मजबुत हुनेछ
– समग्रमा आजको दिन राम्रो छ
– झिनोमसिनो काममै अल्झनु पर्ला
– काम गर्दा सोच/विचार गरेर मात्र गर्नुहोला
– आर्थिक अभावको सामना गर्नु पर्ला
– काममा लगनशीलता रहे सफलता प्राप्ति
– आर्थिक कारोवारको लागि उत्तम दिन
– आम्दानी बढ्ने
– अध्ययनमा प्रगति
– उत्साहपूर्ण दिन
– काममा लगनशील भए लाभ लिन सकिने
– काम गरेर आर्थिक कमाउने अवसर
– व्यवसायमा फाइदा
– समग्रमा आजको दिन राम्रै छ
– नसोचेको अवसर पाउँदा मन उत्साहित हुने
– साथीभाइसँग भेटघाट तथा सम्बन्ध सुद्रिढ हुने
– आफन्त तथा साथीभाईको सहयोगले कम बन्न सक्ने
– काममा सम्मान मिल्नेछ