2026-06-19 01:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो युवतीसँग प्रेम गर्नुस् जसको नामको पहिलो अक्षर A,B,G,M,P वा T होस्, यस्तो छ कारण

एजेन्सीको सहयोगमा | प्रेम अपनत्वको भाव हो । "प्रेम" मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् । उनीहरुलाई समझदार मानिन्छ तर, पहिला नजरमा नै प्रेममा पर्ने युवतीहरु कस्ता हुन्छन् होला ? उनीहरुको स्वभाव कस्तो हुन्छ ? र उनीहरुको प्रेम कति समयसम्म टिक्छ त ? आउनुहोस् जानौं, पहिलो नजरमा नै प्रेममा पर्ने युवतीहरुको बारेमा । 

A नामका युवती 

जुन युवतीको नामको पहिलो अक्षर A हुन्छ, त्यस्ता युवतीहरुको स्वभाव इमोशनल हुन्छ । यिनीहरु कुनै युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् । यस्ता युवतीहरु छिट्टै पार्टनरलाई विश्वास गर्छन् । ‘एक्स्ट्रा केयरिङ’ प्रकृतिका यस अक्षरवाली युवती जीवनभरी पार्टनरको साथ छोड्दैनन् । यस्ता युवतीहरुसँग प्रेम गर्ने युवाहरु भाग्यमानी हुन्छन् ।  

B नामका युवती

जुन युवतीको नामको पहिलो अक्षर B हुन्छ, त्यस्ता युवतीहरु संवेदनशील हुन्छन् र, छिट्टै प्रेममा पर्छन् । उनीहरु आफ्नो साथीको बानीको बारेमा भने सचेत हुन्छन् । आफूले आशा गरेजस्तो नभएमा बिना साथी रहन पनि स्वीकार गर्छन् । 

G नामका युवती

जुन युवतीको नामको पहिलो अक्षर G हुन्छ, त्यस्ता युवतीहरु छिट्टै प्रेममा पर्छन् । यस्ता युवतीहरु पहिलो नजरमै प्रेममा परे पनि यिनीहरुको प्रेममा कुनै खोट हुँदैन । यस्ता युवतीहरु साँचो प्रेम गर्छन् । यिनीहरु जस्तोसुकै कठिन परिस्थितीमा पनि आफ्नो प्रेमीलाई जीन्दगीभर साथ दिन्छन् । 

M नामका युवती

जुन युवतीको नामको पहिलो अक्षर G हुन्छ,  त्यस्ता युवतीहरु दिलवाली हुन्छन् । यिनीहरु अरुको तुलनामा छिट्टो प्रेममा पर्छन् । यस्ता युवतीहरु साँचो प्रेम गर्छन् । यिनीहरु जस्तोसुकै कठिन परिस्थितीमा पनि आफ्नो प्रेमीलाई छाड्न सक्दैनन् । 

P नामका युवती

जुन युवतीको नाम P बाट सुरु हुन्छ, त्यस्ता युवतीहरु आफ्नो पार्टनरलाई कहिल्यै धोका दिँदैनन् । यद्यपि, यिनीहरुले कहिल्यै साँचो प्रेम पाउँदैनन् । प्रेम विवाहमा विश्वास गर्ने यस्ता युवतीहरु छिट्टै प्रेममा पर्छन् ।  

T नामका युवती

T बाट आफ्नो नाम सुरु हुने युवतीहरु पनि छिट्टै प्रेममा पर्छन् तर व्यक्त गर्नलाई हिच्किचाउँनाले अलि बढी प्रेम संघर्षमा पर्छन् । तर यिनीहरु आफ्नो प्रेम पाउनको लागि जे पनि गर्न तयार हुन्छन् । यिनीहरु पनि आफ्नो प्रेमीलाई जीन्दगीभर छोड्न चाहदैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक