Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डेंगु लामखुट्टेबाट बच्न के गर्ने ? यी दशवटा उपाय अप्नाउनुहोस्

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

१. तपाइहरुले जुनसुकै भाडामा पानि जम्मा गर्दा हावा नछिर्नेगरी टम्म बिर्को लगाउनुहोस | छतको ट्यांकीमा सधै कशिलोगारी बिर्को लगाउने बानि गर्नुहोस | भूमिगत ट्यांकी छ भनेपनि कहिल्यै खुला नाछोडहोस |

२.बिर्को नभएको भाडोमा सकभर पानि जम्मा नग्र्नुहोस | गर्ने पर्ने भए हावा नछिर्ने गरि छोपेर राख्नुहोस |

३. आफुले जम्मा गरेको पानि बढीमा दुइ-तीन दिनमा प्रयोग गरिहाल्नुहोस | त्यो भन्दा बढी समय जम्मा गर्दा जतिसुकै सतर्क भएपनि कुनै न कुनै रुपले डेंगी लामखुट्टे छिरेर फुल पार्न सक्छ | एउटामात्र लामखुट्टे छिरेर फुल पार्न पायो भनेपनि रोग फैलाउन पर्याप्त हुन्छ |

४. घरका भाडाकुडा सफा राख्नुहोस |पानि नभएका बाटा बाल्टिन सधै सुख्खा राख्नुस |अलिकति पानी पनी लामखुट्टेलाई घर बन्न सक्छ | त्यसैले पानि जम्न नदिनुस् |

५.गमला मुनिको पिलेटमा पानि जम्न नदिनुस् | बरण्डा वा छ्हत्मा पानि जमेको भए बडार कुडार गरेर झ्याक्नुहोस |

६.बाथरुम ट्यावलेट भाडा माझ्ने ठाउ र स-साना मगमा पानि जमेको छ की याद गर्नुस | ट्वालेट प्रयोग गरेपनि , नगरेपनि  हरेक हरेक एक दुई घन्टामा फलश गर्ने बानिग्र्नुस | फलश गर्ने पानि छैन भने कमोडलाई प्लाष्टिकले टम्म कस्नु राम्रो |

७.आकाशको पानि जम्मा गर्ने भाडो थापेर धेरै दिन नराख्नुस |पानि परेका बेला थाप्नुस ,चलाउनुस , भाडो सुकाईहाल्नुस |

८. झ्याल ढोका जाली लगाउनुस यो जुन्शुकै लामखुट्टे रोक्न काम लाग्छ |

९.सकेसम्म लामखुट्टेको टोकाइबाट बच्नुस | दिउसो सुत्दा झुल टाकेर मात्र सुत्ने गर्नुस |

१०.बारी वा पानि भएका काम गर्न जादा पुरा बाहुला भएका लुगा लगाउनुस | हातखुट्टामा लामखुट्टेले नाटोक्ने मल्हम लगाउनुस |