एजेन्सी | बढी चिया, कफी, तमाखु र चुरोटको प्रयोगले गर्दा पनि मानिसको दात पहेला हुन् सक्छन | जसले गर्दा मानिसहरू खुलेर बोल्न , हाँस्न रुचाउँदैनन् । यस्ता समस्याबाट मुक्त हुन मानिसहरू विभिन्न थरिका टुथपेस्ट प्रयोग गर्न थाल्छन् ।

सबै टुथपेस्ट राम्रो हुन्छन् भन्ने हुँदैन ,कतिपय टुथपेस्ट दाँतलाई सेतो बनाउनको सट्टा उल्टै पहेँलो बनाई दिन्छ। तर, यस्तो समस्याको लागि घरेलु उपायबाट पनि मुक्त हुन सकिन्छ । यस्ता छन् पहेँलो दाँतलाई घरेलु उपायबाट सेतो बनाउने तरिका जसले तपाईको दाँत चम्काउन मदत गर्दा छ |

बेकिङ सोडा: बेकिङ सोडाको प्रयोगले दाँतमा भएको फोहोर निकाल्ने गर्छ। जसले गर्दा पहेँलोपन हटेर दाँत सेतो हुन्छ। टुथपेस्टमा बेकिङ सोडाको मिश्रण गराएर ब्रस गर्नले दाँत सफा हुन्छ ।

कागती:दाँतको पहेँलोपन हटाउनको लागी कागती एकदमै महत्त्वपूर्ण मनिन्छ। कागतीको रसमा नुन मिसाएर दाँत माझ्ननाले दाँतको पहेँलोपन सफा भएर जाने गर्छ |

नरिवलको तेल: नरिवलको तेलको प्रयोगले हामीले आफ्नो पहेँलो दाँतलाई चम्काउन पनि सक्छौ । टुथब्रसमा केही थोपा नरिवलको तेल राखेर दाँत ब्रस गर्नाले दाँत चम्किनको साथै सफा पनि हुन्छ |

तपाईको दाँत पहेंलो त् भएको छैन ? यस्ता छन् दाँत चम्काउने घरेलु उपाय जान्नुहोस
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment
Leave a Comment