By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
5 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
6 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
6 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
8 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
11 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
8 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
12 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: महिलाहरुका यस्ता बानीले छुटाउन सक्छ वैवाहिक सम्बन्ध, के के हुन् ति बानीहरु हेर्नुहोस
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > महिलाहरुका यस्ता बानीले छुटाउन सक्छ वैवाहिक सम्बन्ध, के के हुन् ति बानीहरु हेर्नुहोस
काठमाडौँ - KTMटिप्स

महिलाहरुका यस्ता बानीले छुटाउन सक्छ वैवाहिक सम्बन्ध, के के हुन् ति बानीहरु हेर्नुहोस

साझासवाल
Last updated: September 16, 2019 3:50 pm
साझासवाल
4 Min Read
Share

महिलाले चाहे घरलाई स्वर्ग बनाउन सक्छन् र उनीहरूले चाहेमा घरलाई नर्कमा परिणत गरिदिन पनि सक्छन् । विवाहपछि पुरुषको भाग्य महिलाको हातमा अडिएको हुन्छ । यसकारण जुन वैवाहिक सम्बन्धमा स्थिरताको अभाव हुन्छ त्यसमा थुप्रै किसिमका समस्याहरू हुन्छन् । अस्थिरताको कारण कतिपय अवस्थामा पुरुष हुन्छन् भने कतिपय अवस्थामा पुरुष हुन्छन् भने कतिपय अवस्थामा महिलाहरू हुने गर्छन् अर्थात् वैवाहिक सम्बन्ध बिग्रनु वा अन्त्य हुनुमा महिलापुरुष दुवैको उत्तिकै दोष हुन्छ ।

महिलाको सन्दर्भमा कुरा गर्दा त्यस्ता केही आधारभूत कुरा छन् जसअनुसार महिलाले वैवाहिक सम्बन्ध अन्त्य गराउन सक्छन् । यहाँ पुरुष पक्षको कुरा गरिएको छैन, महिलाबाट हुने केही त्यास्त गल्तीको उल्लेख गरिएको छ जसका कारण वैवाहिक सम्बन्ध अन्त्य हुन्छ वा अन्त्य हुने विन्दुमा पुग्छ ।

अस्वाभाविक अपेक्षा

विशेष गरी विवाहपछि श्रीमतीलाई दुई प्रकारको अपेक्षा हुन्छ- एउटा तार्किक एवं यथार्थपरक अनि अर्कोचाहिँ तर्कहीन एवं अस्वाभाविक । श्रीमतीमा अस्वाभाविक एवं अवास्तविक अपेक्षा छ भने त्यसले वैवाहिक सम्बन्धलाई अन्त्यतर्फ उक्मुख गराउँछ ।

कुनै पनि व्यक्ति आफैंमा पूर्ण हुँदैन, हरेकका सीमा हुन्छन् । कुनै एक व्यक्तिबाट पूर्णताको अपेक्षा गर्नु वा अस्वाभाविक अपेक्षा गर्नु र उसले त्यो पूरा गर्न सकेन भनेर गुनासो गर्नुले वैवाहिक सम्बन्धलाई खतरनाक मोडमा पुर्‍याइदिन्छ जहाँ जुनसकै समयमा दुर्घटना हुनसक्छ । श्रीमान्ले आफ्नो अपेक्षा पूरा गरेन भनेर रिसाउनुको साटो सँगै बसेर छलफल गरी त्यो पूरा गर्न सकिने खालको हो वा होइन भन्ने निक्र्यौल गर्नुपर्छ । अनि त्यसलाई पूरा गर्न कसरी सकिन्छ भन्नेतर्फ आइडिया सेयर गर्नुपर्छ । साथै त्यो उडन्ते खालको होइन भन्ने कुराको सुनिश्चितता गर्नुपर्छ । अस्वाभाविक अपेक्षा गरिएको खण्डमा वैवाहिक जीवन ध्वस्त हुनु स्वाभाविक हो ।

श्रीमान्ले आफूलाई हरेक समय खुसी राखोस् भनेर अपेक्षा राख्नु पनि मूर्खता सिवाय केही होइन, किनभने खुसी अरूले दिने नभई आफैंभित्र खोजिने कुरा हो । जबसम्म आफू खुसी हुन सकिँदैन, अरू कसैले पनि खुसी तुल्याउन सक्दैन । श्रीमान्बाट अनन्त खुसीको कामना गर्नु भनेको श्रीमान्लाई असफलताको बाटोमा धकेल्नु हो, आफूलाई निराशाको मार्गमा डोर्‍याउनु हो ।

नकारात्मक एवं व्यङ्ग्यात्मक अभिव्यक्ति

श्रीमान्लाई चोट पुर्‍याउने उद्देश्यले व्यङ्ग्य गर्नु, नकारात्मक टिप्पणी गर्नु वा हरहमेशा निचो देखाउने गर्नाले वैवाहिक सम्बन्ध धरापमा पर्छ । यस्तो गर्नाले श्रीमान्लाई आफू अपमानित भएको महसुस हुन्छ र श्रीमतीले आफ्नो विचारको सम्मान गर्दिनन् भन्ने पर्छ । अनि श्रीमान् श्रीमतीको वैकल्पिक सम्बन्ध खोज्न थाल्छन् । आप\mनो स्वाभिमानमा पुर्‍याएको चोटबाट पीडित पुरुषले श्रीमतीप्रति कहिल्यै पनि राम्रो धारणा बनाउन सक्दैनन् । यस्तो सम्बन्ध ढिलोचाँडो विच्छेद हुन्छ ।

आफ्नो अनुहारको भावभंगिमाबाट श्रीमान्प्रति अनादर दर्शाउनु हुँदैन । श्रीमान्प्रति कुनै गुनासो भए त्यो कुरा सीधा रूपले भन्नुपर्छ, व्यवहारमा घृणा देखाएर तथा अनादर गरेर सम्बन्धको गाडी अघि बढाउन सम्भव हुँदैन । आपसी समस्यालाई छलफलका माध्यमबाट समाधान गर्नु समझदारीको मार्ग हो, बुद्धिमत्तापूर्ण कार्य हो । सजिलै समाधान हुनसक्ने समस्यालाई जटिल बनाउनु तथा परिस्थितिको विचारै नगरी सदैव आकर्षणको केन्द्र बनिरहने प्रयास गर्नुले सम्बन्ध बिगार्ने बाहेक केही गर्दैन ।

श्रीमान्सँग अन्तरंग सम्बन्ध नहुनु

कतिपय अवस्थामा श्रीमतीले अन्तरंग सम्बन्ध कायम राख्न असहमति जनाउँदा पनि सम्बन्धमा खलल पुग्नसक्छ । श्रीमान्लाई तड्पाउने उद्देश्यले अथवा समस्या परेका बाहेक अन्य कारणले यौनसम्बन्ध नगाँस्दा श्रीमान्मा छटपटी पैदा हुन्छ । उसको पुरुष अहंमा चोट पुग्छ, यौनेच्छा पूरा नहुँदा विकल्पको खोजी गर्न थाल्छ । फलतः सम्बन्ध अन्त्यतर्फ उन्मुख हुन्छ ।

श्रीमतीले श्रीमान्को यौनइच्छा पूरा गर्न सहयोग नगरेको अवस्थामा उसलाई श्रीमतीले आफ्नो इच्छाको सम्मान नगरेको भान हुन थाल्छ । फलस्वरूप श्रीमान् पनि श्रीमतीबाट टाढिन थाल्छ र अन्तमा वैवाहिक सम्बन्ध नै सकिन्छ ।

आफ्नो श्रीमान्सँग खुसी नहुनु

श्रीमतीले आफू श्रीमान्सँग खुसी हुन नसकेको कुरा हरेक दिन, हरेक पल व्यवहारमा प्रदर्शित गर्न थालेको खण्डमा वैवाहिक सम्बन्ध सकिएको मान्दा हुन्छ । श्रीमान्सँग खुसी हुन नसकेकोमा उसमाथि सारा दोष थोपरेर आफूचाहिँ सर्वगुण सम्पन्न एवं दोषरहित छु भन्ने खालको व्यवहार श्रीमतीले देखाउन थालेपछि वैवाहिक सम्बन्ध विच्छेद हुनबाट कसैले रोक्न सक्दैन । आफ्ना सम्पूर्ण समस्याको जड श्रीमान्लाई मान्ने श्रीमतीको बानीले सम्बन्ध जोगिन सक्दैन ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article महिला स्वास्थ्य स्वंयसेविकालाई तालिम
Next Article गायक राजेश पायल राईको घरमा आगलागी, सम्मान पत्र/अवार्ड सबै जलेर नष्ट
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMस्वास्थ्य

स्वास्थ्य मन्त्रालयद्वारा १२ औँ तहमा बढुवा प्रक्रिया सुरु

57 years ago
काठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPराजनीति

काभ्रेपलाञ्चोकमा ४०१ दलित महिला उम्मेदवार

57 years ago
कपिलवस्तु - KPLकाठमाडौँ - KTMराजनीति

अखिल नेपाल बिद्यार्थी यूयिन एकताको राष्ट्रिय सम्मेनल शुरु ।

57 years ago
काठमाडौँ - KTMप्रवास

लाखौँ सिरियाली नागरिक भोकमरी संकटमा पर्न लागेको अन्तर्राष्ट्रिय संस्थाहरुको भनाई

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?