२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डेंगु लामखुट्टेबाट बच्न अप्नाउनुहोस् यी दशवटा उपाय

२०७६, १ आश्विन बुधबार ०७:३९

असोज १, काठमाडौँ | अहिले दिन प्रतिदिन डेंगुको संक्रमणबाट बिरामीहरु बढिरहेका छन् भने कतिको त् ज्यान नै गइसकेको छ | त्यसैले तपाईलाई पनि डेंगु संक्रमण हुन् सक्छ त्यसको लागि यी निम्न कुराहरुमा सावधानी अपनाउनुस | जसबाट जोगिन सकिन्छ |

१. तपाइहरुले जुनसुकै भाडामा पानि जम्मा गर्दा हावा नछिर्नेगरी टम्म बिर्को लगाउनुहोस | छतको ट्यांकीमा सधै कशिलोगारी बिर्को लगाउने बानि गर्नुहोस | भूमिगत ट्यांकी छ भनेपनि कहिल्यै खुला नाछोडहोस |

२.बिर्को नभएको भाडोमा सकभर पानि जम्मा नग्र्नुहोस | गर्ने पर्ने भए हावा नछिर्ने गरि छोपेर राख्नुहोस |

३. आफुले जम्मा गरेको पानि बढीमा दुइ-तीन दिनमा प्रयोग गरिहाल्नुहोस | त्यो भन्दा बढी समय जम्मा गर्दा जतिसुकै सतर्क भएपनि कुनै न कुनै रुपले डेंगी लामखुट्टे छिरेर फुल पार्न सक्छ | एउटामात्र लामखुट्टे छिरेर फुल पार्न पायो भनेपनि रोग फैलाउन पर्याप्त हुन्छ |

४. घरका भाडाकुडा सफा राख्नुहोस |पानि नभएका बाटा बाल्टिन सधै सुख्खा राख्नुस |अलिकति पानी पनी लामखुट्टेलाई घर बन्न सक्छ | त्यसैले पानि जम्न नदिनुस् |

५.गमला मुनिको पिलेटमा पानि जम्न नदिनुस् | बरण्डा वा छ्हत्मा पानि जमेको भए बडार कुडार गरेर झ्याक्नुहोस |

६.बाथरुम ट्यावलेट भाडा माझ्ने ठाउ र स-साना मगमा पानि जमेको छ की याद गर्नुस | ट्वालेट प्रयोग गरेपनि , नगरेपनि  हरेक हरेक एक दुई घन्टामा फलश गर्ने बानिग्र्नुस | फलश गर्ने पानि छैन भने कमोडलाई प्लाष्टिकले टम्म कस्नु राम्रो |

७.आकाशको पानि जम्मा गर्ने भाडो थापेर धेरै दिन नराख्नुस |पानि परेका बेला थाप्नुस ,चलाउनुस , भाडो सुकाईहाल्नुस |

८. झ्याल ढोका जाली लगाउनुस यो जुन्शुकै लामखुट्टे रोक्न काम लाग्छ |

९.सकेसम्म लामखुट्टेको टोकाइबाट बच्नुस | दिउसो सुत्दा झुल टाकेर मात्र सुत्ने गर्नुस |

१०.बारी वा पानि भएका काम गर्न जादा पुरा बाहुला भएका लुगा लगाउनुस | हातखुट्टामा लामखुट्टेले नाटोक्ने मल्हम लगाउनुस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा