2026-09-18 07:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ ? जान्नुहोस्

एजेन्सी | सामाजिक परम्परा र धर्म अनुसार कुनबार जन्मेका  मानिसहरु कस्ता स्वभावका हुन्छन भन्ने जिज्ञासा सबैमा हुने गर्छ | मानिसको स्वभाव जन्म भएको महिना, गते र बार अनुसार पनि फरक-फरक हुने ज्योतिषको भाई रहेको पाइन्छ | कुन महिना जन्मेका महिलाहरुको स्वभाव/ब्यबहार कस्तो हुन्छ भन्ने सन्दर्भमा निम्म छन् हेर्नुहोस |

बैशाख : बैसाख महिना जन्मिएका महिलाहरु प्धेरै जसो धनवान, राम्रो चित्त र बिचार हुने गरेको पाइएको छ | थोरै खर्च गर्ने, क्रोधभएका सुन्दर आँखा भएका मायालु हुन्छन | यिनको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।

जेठ : यो महिना जन्म भएका महिला धेरै जसो विदेशमा बस्न चाहने, राम्रो ब्यबहार भएका र लामो आयु भएका हुने गर्छन | यिनको जीवन पनि मा सुख र धनमा बित्ने गर्दा छ | जेठ महिनामा जन्मिने महिला नया-नया  ठाउँहरु घुम्न मनपराउने खालका हुन्छन |

असार : असार महिनामा जन्मिएका महिलाको मीठो बोली हुने गर्छ भने यिनीहरुको आवाजमा मधुरता हुन्छ । यिनका श्रीमानको स्वभाव पनि मायालु खालको हुन्छ | धेरै मेहनत र परिश्रम गरेर उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त गर्ने गर्दछन |

साउन : यो महिना जन्मिएका महिलाले पधेरै राम्रो र धार्मिक काम बढी मन लगाउँने गर्छन | साउन महिनामा जन्मिएका नारी सहयोगी हुन्छन |जीवनमा सुख प्राप्त हुने गर्दा छ |

भाद्र : भाद्र महिनामा जन्म लिएका महिलाको राम्रो बोली सरल स्वभाव हुने गर्दछ | उनीहरूका  श्रीमान पनि अत्यन्तै सुख र प्रेम हुने गर्छन | यो महिनामा जन्मिएका महिला प्राय धेरै बोल्ने स्वभावका हुन्छन ।

असोज : यो  महिनामा जन्मिएका महिला  धेरैजसो चञ्चल स्वभावका हुन्छन | उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँने गर्छन | यस महिना जन्मिएका महिलाहरु अत्यन्त पवित्र र गुणवान हुने गर्छन ।

कार्तिक : कार्तिकमा जन्मिएका महिला बुद्धिमानी, मिठो बोले गर्छन | यी महिलाले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्छन |यो महिनामा जन्मिएका महिला बढी रिसाउने हुन्छन |

मंसीर :  मङ्सिरमा जन्मिएका माहिला मिठोबोल्ने, धन धर्ममा विश्वास गर्ने, मिलनसार, झुटो कुरा मन नपराउने, अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।

पुष : पुषमा जन्मिने महिला आफ्नै कामबाट भाग्य निर्माण गर्ने गर्छन | समाजमा मान सम्मान पाउने र निडर अत्यन्तै क्रोधी स्वभावका पनि हुने गर्छन ।

माघ : माघ महिनामा जन्मिएका महिला सुन्दर अनुहार भएका सरल स्वभावका अलि जिद्दी र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् | निकै बुद्धिमानी र चञ्चल स्वभावका पनि हुने गर्छन ।

फागुन : फागुन महिना जन्मिने महिला अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र विदेश भ्रमण गर्ने खालका हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्दैनन् ।

चैत : यो महिनामा जन्मिएका महिला निकै चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । प्राय यो महिनामा जन्मिएका महिलाहरु राम्रो कर्म गर्ने रुचाउने स्वभावका हुन्छन ।कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई