Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

केटाहरु किन कन्डम प्रयोग गर्न मान्दैनन् ? यस्तो छ कारण

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>एजेन्सी | </b>एक अध्ययनका अनुसार आफ्नो पहिलो यौन सम्पर्कमा करिब ८० प्रतिशत केटाहरुले कन्डमको प्रयोग गर्ने गरेको पाइएको थियो | तर त्यसपछि गरिएको अध्ययन पछि त्यो संख्या घटेको छ | त्यस अनुसन्धान अनुसार युवाहरुमा गर्भ रोक्नको लागि मात्र कन्डमको प्रयोग गर्ने गरेको र उनीहरुमा यसबारेमा गलत धारणा रहेको पाइएको छ |<br></p><p>त्यस्तै कन्डमको प्रयोग गर्दा पूर्ण रुपमा सन्तुष्टी नपाइने भन्ने उनीहरुको गलत बुझाइ रहेको बताइएको थियो | अध्ययनमा संलग्न चिकित्सकका अनुसार ‘कन्डम गर्भ रोक्नको लागि प्रयोग गर्ने नभई अहिले महिलाहरु असुरक्षित गर्भ रोक्न पिल्स तथा अन्य गर्भ निरोधक साधन प्रयोग गर्छन् जुन राम्रो पक्ष हो | कन्डम प्रयोग गर्दा यौनजन्य नदिने उनीहरुको भनाई थियो | आफ्नो यौन साथीलाइ कुनै यौनजन्य रोगहरु भए वा नभएको थाहा नहुने भएकाले कन्डमको प्रयोग गर्दा राम्रो हुने उनीहरुको भानाइ थियो |</p><p>&nbsp;युवाहरुमा अश्लिल चलचित्र हेर्ने बानी भएकाले कन्डमको प्रयोग कम भएको बताइएको थियो | युवाले अश्लिल चलचित्र हेर्ने र त्यहाँ कन्डमको प्रयोग भएको नभएको देख्दा यौन सम्पर्क गर्ने बेला पनि कन्डम प्रयोग नगर्ने अध्ययनले देखाएको छ |</p>