2026-09-18 07:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कति मिनेटको शारीरिक सम्बन्धमा मिल्छ यौन सन्तुष्टि ? यस्तो छ…

एजेन्सी | महिला र पुरुषबीच शारीरिक सम्बन्ध राख्दा चरम यौन आनन्द प्राप्त गर्नका लागि एक अध्ययनको अनुसार उपयुक्त समय २४ मिनेट रहेको देखाएको छ | तर पनि उक्त अनुसन्धान अनुसार  प्रायजसो शारीरिक सम्पर्क राख्दा औषत १८ मिनेटमैं स्खलित हुने जनाइएको छ |

केहि महिला अथवा पुरुषहरुमा शारीरिक सम्पर्क गर्दा यो भन्दा पनि छिट्टै स्खलन हुने अनुशन्धान बताउछ | उक्त अध्ययनमा जनाइए अनुसार यौनसम्पर्कमा पूर्व कामक्रिडा नहुनु र पुरुषहरुको अंग पूर्णरुपमा तयार भएको नहुनु छिटो स्खलनको कारण बताइएकोछ |                                                         

जसले गर्दा प्रत्येक पाँचजना महिलाहरुमा एकजना महिलाले यौन सन्तुष्टि नपाउने गरेको अध्ययनले जनाइएको छ | महिलाहरु शारीरिक सम्बन्धको लागि तयार हुन अर्थात पूर्णरुपमा उत्तेजित हुनकोलागी १५ मिनेट जति समय लाग्ने गरेको पाइएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई