मानिसको स्वभाव हाँस्ने शैलीबाटै थाहा हुन्छ, तपाई कस्तो हाँस्नुहुन्छ ?

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

एजेन्सी | भनिन्छ, मानिसले हास्दा स्वास्थ्य राम्रो हुन्छ | खुशी हुनु भनेको शरीरलाई फाइदा हुनु हो भन्ने हाम्रो धारण रहेको छ | धेरै हास्ने मानिस धेरै बाच्छ भन्ने कुरालाई चिकित्सकले नै प्रमाणित गरेका छन् | मानिसको हास्ने बानि सबैको एकै हुदैन ब्यक्ति अनुसार नै फरक फरक हासो हुने गर्द छ |

समुन्द्र शास्त्रमा बताइए अनुसार मानिसको हास्ने तरिका बाट उसको स्वभाव पत्ता लगाउन सकिन्छ | तपाइँ कसरी हास्नु हुन्छ, कस्तो स्वभावमा पर्नु हुन्छ त्यसको बारेमा विस्तृत तल चर्चा गरिएको छ |

१. खित्का छाडेर हाँस्ने मानिस : जो मानिस खित्का छोडेर हास्ने गर्छन ति ब्यक्तिहरु निकै उत्साहित स्वभावका हुने गर्दा छन् |  तिनीहरुको बौद्धिक शक्ति अलिकति बढी नै हुने गर्दा छ | यी मानिसहरु धेरै जसो सहनशील भएका हुन्छन | यी मानिसहरुको मनमा नराम्रो भन्ने कुरा केहिपनि हुदैन | समस्या परेको समयमा सधै सहयोग गर्न तत्पर हुन्छन |

२. जोड–जोडले आवाज निकालेर हाँस्ने मानिस: खित्का छोडेर हास्ने मानिस मेहेनती हुन्छन | यी मानिसहरुको बानि जोरले हास्ने हुन्छ | यस्ता स्वभावका मानिसहरु आफ्नो जीवनमा सफल हुने गर्दछन |

३. मन्द मुस्कानसहित हाँस्ने मानिस : कोहि मानिसको स्वभाव मन्द मुस्कान सहित हास्नें हुन्छ | यस्तो स्वभाव भएका मानिसहरु गम्भीर र बुद्धिमानी हुन्छन | यस्ता मानिस धर्यताका साथ् काम गरेर सफलता हासिल गर्ने गर्दछन |

४. रोकिएर हाँस्ने मानिस : रोकिएर हास्ने मानिसहरु बचत गर्ने बानि हुन्छ | बौद्धिक शक्ति भने सामन्य हुने बताइएको छ | समुन्द्रशास्त्र अनुसार, यस्ता व्यक्ति विवेकको सट्टा भावनाले निर्णय लिन्छन् |

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply