Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

महिलाको नाइटोले खोल्छ उनीहरुको यस्तो रहस्य

By kit 4 मिनेट पढाइ

एजेन्सी | हिन्दु धर्म र परम्परा अनुसार महिलाहरुको नाइटोले बिशेष अर्थ राख्छ | धर्म शास्त्र अनुसार महिलाहरुको ब्यबहारबाट पनि थाहा नपाएको कुरा महिलाको नाभीले बताउ छ | त्यस्तै महिलाको नाइटोले कसरि बताउ छ त महिलाहरुको स्वभाव धेरैलाई जिज्ञासा हुन सक्छ |

यसरी थाहा पाउन सकिन्छ नाइटोबाट महिलाको स्वभाव:

१. धर्मशास्त्रमा बताइए अनुसार महिलाहरुको नाइटो लामो र अनियमित हुनेहरुको आफ्नै खुट्टामा उभिन सक्छन | स्वभिमानी र आत्मबिश्व्स बढी हुन्छ | यी महिलाहरु धेरै संग परिचय र चिनजान हुने गर्दछन |

२.  नाइटो गहिरो हुने महिलाहरु अत्यन्तै भावुक हुन्छन | हास्न र रुन पनि बेर लगाउदैनन | यस्ता स्त्रीहरुको मन स्वच्छ हुन्छ भने सुन्दर पनि यी महिलाहरु हुने गर्छन |

३. जुन स्त्रीको नाभी माथि उठेको हुन्छ त्यस्ता महिला गोरी र सुन्दर हुन्छन् । यिनीहरु मिनलसार र रोमान्टिक हुन्छन् । यस्ता महिलाको जीवनमा अकस्मात धनलाभ पनि हुन्छ । यिनीहरुलाई धनी र सुन्दर पति मिल्छ ।

४. गोलो नाभी भएकी महिलाहरु असल र गुणवान हुने धर्म शास्त्रमा उल्लेख गरिएको छ | यी महिलाहरु स्वस्थ र बुद्धीमान हुने गर्छन | दयालु स्वभाव भएकी यी महिलाहरु समाजमा सम्मानित हुन्छन |

५ समतल नाइटो भएका महिलाहरुले विश्वास गर्दैनन् र विश्वासिला पनि हुँदैनन् । यस्ता महिलाहरुले दुख दिन्छन |

६. सनाइटो केन्द्र भागमाभएका स्त्रीहरु उर्जावान र उत्साही हुन्छन् यी महिलाहरु आफ्नो क्षेत्रमा सफल हुने गर्छन |

७. नाभी बाहिर निस्किएकि महिलाहरुलाइ सन्तान जन्माउँन समस्या हुन्छ | गर्भधारणमा समेत यिनीहरुलाई समस्या हुने बताइन्छ ।