2026-08-04 10:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! के तपाईलाई रिँगटा लाग्छ ? हुन् सक्छ यस्तो गम्भीर रोगको संकेत

काठमाडौं | हामी रिंगटा शरीरमा पौष्टिक तत्वको कमीले भएर लागेको हो भन्ने सम्झन्छौ | यस्तो रिँगटा लाग्नु कुनै सामान्य रोग मात्र नभई गम्भीर रोग पनि लागेको हुन सक्छ | जसले मानिसको शारीरिक कमजोरी मात्र नभई गम्भीर रोगको संकेत समेत गर्न सक्छ |

मानिसमा रक्तचाप उच्च हुनु शरीरमा रगतको कमि हुनु,कम रक्त चाप हुनु, मानसिक तनाब तथा थकान हुनु, र टाउकोको चोटलगायतका कारणले रिँगटा लाग्छ | रिंगटालाग्नुका धेरै कारणहरु हुन सक्छन, रिँगटा लाग्छ  | आँखाको कमजोरी,मस्तिष्कमा रगतको कमी,नशा फाट्ने,ब्रेन ह्यामरेज,ब्रेन ट्युमर,खानेकुरा तथा औषधिको एलर्जी,माइग्रेन,ब्रत बसेर शरीर कमजोर भएमा,अत्याधिक अल्कोहल सेवन गर्नाले मुटुको धड्कन असामान्य हुन सक्छ |

जसले गर्दा टाउको घुम्नु, शरीर हल्लिएको अनुभव हुनु, आँखाको अगाडि अँध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, उल्टी आउनु, कान बज्नु, बोल्न कठिनाइ हुनु यसका लक्षणहरु हुन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन