2026-08-04 10:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भुलेर पनि प्रयोग नगर्नुहोस् यस्तो सिन्दुर, ऋणमा डुब्नसक्छन श्रीमान

काठमाडौँ | नेपाली समाज र हिन्दु परम्परा अनुसार बिहे गरेपछि महिलाले सिन्दुर लगाउने चलन छ | जसले क्षिमानको दीर्घायुको कामना गर्ने र राम्रो भाग्गेको प्रतीकको रुपमा लिइन्छ | सिन्दुर लगाउदा हिन्दु धर्मका धार्मिक नियमहरु धेरै बताइएका छन् | जसको राम्रो संग ख्याल नगरे धेरै किसिमका समस्याहरु आउन सक्ने बताइएको छ |

बिहे गरिसकेकी महिलाले सिन्दुर लगाउनु पुर्व धार्मिक नियम र शास्त्रमा लेखिएको कुरालाई राम्रो मानिन्छ | जसले गर्दा धन सम्पति बृद्धि हुँने विश्वास रहेको छ | यसरी शास्त्रमा भने अनुसार क्षिमतीले नगरे क्षिमानको धन सम्पति नोक्सान हुने खर्च बढ्ने र ऋण लाग्ने बताइन्छ | त्यसैले महिलाले सिन्दुर लगाउनु भन्दा अगाढी यस्ता कुराहरु ध्यान दिनु जरुरि छ |

कुनै अर्को महिलाको सिन्दुर आफ्नो सिउँदोमा लगाउनुहुदैँन, आफ्नो क्षिमान् भन्दा अरुले किनेर दिएको सिन्दुर लगाउनुहुदैँन,यदि कसैले तपाईलाई सिन्दुर उपहार दिन्छ भने त्यस्ता सिन्दुरहरु लगाउनुहुदैँन | भन्ने मान्यता धार्मिक ग्रन्थहरुमा लेखिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन