2026-09-18 06:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्न फिल्म हेर्दा आउन सक्छ यस्तो भयानक समस्या !

एजेन्सी | अन्तर्राष्टिय एक अध्ययन अनुसार धेरै मानिसहरु पोर्न फिल्म हेर्ने गर्छन | जसले गर्दा मानिसको दैनिक जीवनको रोमान्समा नाराम्रोपन आउनसक्ने बताइएको छ | जब मानिसले पोर्न फिल्म हेर्न थाल्छ त्यसपछि उसले अन्य साथीहरु सँग खासै मतलब राख्दैन उनीहरु पोर्न फिल्ममै आनन्दित हुने गरेको अनुसन्धानमा पाइएको छ |

अनुसन्धानका अनुसार मानिसले आफुलाई अरुभन्दा भिन्न पाउछ | अरु प्रतिको विश्वास घट्दै जान्छ भने डेटिंग जानुभन्दा पोर्न फिल्म हेर्न बढी आनन्द महशुस गर्छ | जसले गर्दा तपाईको सम्बन्धमा यसले असर पुर्याएको हुन्छ | पोर्न फिल्म हेर्नबाट आफुलाई चाहेको समयमा पनि रोक्न सकेन भने त्यसपछि तपाईको लत परिसकेको हुन्छ | अनुसन्धानका अनुसार समस्या तब निम्तन्छ जब तपाइँ आफुलाई पोर्न फिल्म हेर्नबाट टाढा राख्न सकिदैन |

जसले गर्दा मानिसको मनोबल खस्किन्छ भने आफुलाई नकारात्मक प्रभाव पर्न सक्छ | जब तपाइले पोर्न फिल्म हेर्नुहुन्छ र हेरिसकेपछि आफुमा हिनताबोध गर्नु हुन्छ भने तपाईलाई तनाब हुन्छ | जसले गर्दा तपाईको जीवनमा गम्भीर असर पर्न सक्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई