2026-09-18 06:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेक्स गरेपछि योनी खुकुलो हुन्छ वा हुँदैन ? यस्तो छ वास्तविकता

एजेन्सी | धेरैलाई जिज्ञासा हुन सक्छ महिलाहरुले सेक्स गरेको थाहा पाइन्छ कि पाइदैन भनेर, अर्थात सेक्स गरे पछि योनी खुकुलो हुन्छ, हुदैन | शाररिक सम्पर्क एउटा स्वभाविक प्रकि्रया हो | मानिसले आफ्नो निशित उमेर पुगे पछि यौन चाहना बमोजिम शाररिक सम्पर्क राख्ने गर्छन |

यसरी महिलाले यौन सम्पर्क राखे, नराखेको कुरालाई यौन सम्पर्कको बेला रगत आए नआएको वा दुखे नदुखेको बिषयलाई आधार मानेर हेर्ने गरेको पाइन्छ | भने पुरुषहरुमा लिंगको अगाडिको छाला फाटे नफाटेको पछाडिसम्म खुले नखुलेको आधारमा यौन सम्पर्क गरे, नगरेको बताइएको पाइन्छ |

वास्तवमा यी सोच गलत हुन् | महिलाहर बाल्यकाल देखि काम गर्ने बेला, साइकल चढ्ने क्रममा, पौडी खेल्ने क्रममा अन्य कारणले गर्दा जालो फुट्ने हुदा पहिलो यौनसम्पर्कको बेलामात्रै यो फुटेर रगत आउनुपर्छ भन्ने मान्यता गलत हुनसक्छ | 

शाररिक सम्पर्क राख्दा योनी खुकुलो हुन्छ भन्ने कुरा गलत हो | योनी आवश्यकताको बेला रक्तसञ्चालनको कारण आफैँ खुकुलो र कसिलो हुने अंग भएकाले यौन उत्तेजना नभएको बेला योनीमार्गमा एउटा औँला पनि पसाउन अप्ठ्यारो हुन सक्छ भने यौन उत्तेजना भएको बेला कुनै पनि आकारको लिंग यसभित्र पस्न सक्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई