2026-09-18 06:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऐना हेरेर यसरी हेर्नुहोस आफ्नो भविष्य

एजेन्सी | मानिसले आफ्नो वर्तमान, भूत, भविष्य कस्तो रहने भन्ने कुरामा जिज्ञासा राख्ने गर्छ | त्यस्तै भाग्य अर्थात भविष्य हेर्नलाई ज्योतिष कहाँ गएर हात हेराउने चलन छ | शास्त्रका अनुसार मानिसले ऐना हेरेर पनि आफ्नो भविष्यवाणी गर्न सक्छन |यसरी थाहा पाउन सकिन्छ ऐना हेरेर आफ्नो भविष्य, यदि टाउँकोको एक रोम कूपमा एकमात्र कपाल (रौँ) छ भने त्यसलाई राम्रो मान्ने गरिन्छ | ति मानिसलाई भाग्यमानी मान्य गरिन्छ | यी मानिसहरु भविष्यमा निकै राम्राहुने गर्दछन |

टाउँकोको एक रोम कूपमा एकभन्दा बढी रौँ छ भने त्यस्ता व्यक्तिको शक्ति कम हुने गर्दछ | यस्ता व्यक्ति दुई विचार धाराका हुने गर्दछन् । यिनीहरु महत्वपूर्ण निर्णय असमर्थ हुने गर्दछन् | जुन व्यक्तिको कपाल लगातार पालतो हुँदैजान्छ, त्यस्ता व्यक्तिलाई भविष्यमा निकै ठूलो लाभ प्राप्त हुने गर्दछ |

यस्तो कपाल हुने व्यक्ति उत्तर स्वभावका, उदारता, प्रेम, दया, कोमलता, संकोच र संवेदनशील स्वभावका हुने गर्दछन् | जसकोको कपाल लगातार मोटो र कडा हुँदै जान्छ, उनीहरुको सावधान हुनु पर्दछ । तर जुन व्यक्तिको कपाल जन्मजात नै यस्तो हुन्छ भने उनीहरु स्वस्थ र उच्च जीवनशक्ति भएका हुने गर्दछ | यिनीहरु भविष्यमा राम्रो नेतृत्वकर्ता बन्ने गर्दछन् | यदी लगातार तपाईको कपाल नरम र सिधा हुने गर्दछ, यस्ता व्यक्तिको भविष्यमा कयौँ ठूला योजना आउने गर्दछन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई