विश्वका १० महंगा यौनकर्मी, कसको मूल्य कति छ?

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

एजेन्सी | एक सर्वेक्षणका अनुसार यौन बजारमा महंगा १० यौनकर्मीलाई  चित्रित गरिएको छ | जुन सन् २०१८ मा पनि थिए | यौनकर्मीको सर्वेक्षण नै हुनुले उनीहरुको संख्या बढ्दै गएको पुष्टि भएको छ | कोहि बाध्यताले त कोहि रहरले ले यौनधन्दामा संलग्न भएका हुन्छन | विश्वका १० महंगा यौनकर्मी यी हुन् |

१. क्यानिस फिल्म फेस्टिभल : यी  विश्वकै सर्वाधिक महंगो यौनकर्मी हुन् | एक रातको ४० हजार डलर उनको मूल्य छ |  त्यसभित्र पनि उनका आफ्नै शर्तहरु हुन सक्छन् |

२. नताली म्याक्लेन्नान : यी महिला पनि महंगा यौनकर्मीको सूचीमा  छिन् | नी एक रातकै १६ हजार डलर लिने गर्छिन् |

३. अलिना पर्सिया: उनको रेट एक रातकै ८ हजार ८ सय डलर छ |उनी  सन् २०१८ को सर्वेक्षणले महंगा यौनर्मीको सूचीमा राखेको छ | सन् २००९ मै १८ वर्षको उमेरमा निकै ठूलो रकममा उनले आफ्नो कुमारीत्व लिलामीमा राखेकी थिइन्  |

४. लौरेन: । उनको मिलेको जिउडाल, सुन्दर अनुहार र मृगनयनी आँखासँग सामीप्यता कायम गर्न त्यति सजिलो छैन | उनको एक रातको मूल्य २४ हजार डलर रहेको छ |

५. एमएस माया ब्लु : उनी ग्राहकसँग रमाइला ठाउँ घुम्न रुची गर्छिन् | एक रात सँगै कटाउन ४ हजार ५ सय डलर तिर्नु पर्छ |

६. आश्ले डुपे्र (क्रिस्टेन): सबै भन्दा धेरै  महँगा यौनकर्मीको सूची परेकी उनी एक रात संगै सुतेको ४ हजार ३ सय डलर लिने गर्छिन |

७. जस्ट कास्सान्द्रा: यी महिलालाई ग्रहाक पनि मन पर्नु पर्छ र एक रातको ३ हजार डलर तिर्नुपर्छ |

८. लोरेडाना जोली:उनीसँग समय बिताउन एक रातको २ हजार डलर तिर्नुपर्छ |

९. जाहिया देहार :उनलाई गुडीयासंग तुलाना गर्नेहरुको जमात ठुलो छ |  एक रात बिताउन १२०० डलर खर्च गर्नुपछ |

१०. आभा सियान : उनी यौनकर्मी हुन् । पछाडिको कारण भने निकै दुःखदायी छ । अकस्मात उनका बुबा बिरामी परेपछि उपचारका लागी पैसा जोहो गर्न उनी यौनकर्मी बन्न बाध्य भइन् | उनको मूल्य ६ हजार ५ सय डलर रहेको छ |

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply