यस्तो अचम्मको कण्डम, दुईजनाको सहमतीपछि मात्र खोल्न सकिने !

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

एजेन्सी | अर्जेन्टिनाको यौन खेलौना ‘सेक्स टोय’ कम्पनीले यस्तो काण्डम उत्पादन गरेको छ | सुन्दा सबैलाई अचम्म लाग्न सक्छ, यो काण्डम प्रयोग गर्दा दुवै जनाको सहमति चाहिने भएको छ | यो काण्डमको प्याकेट खोल्दा चारवटा ठाउँमा थिच्नु पर्छ |

उक्त कन्डमको नाम भने ‘कन्सेन्ट कण्डम' दिइएको छ | जसको चार कुनामै पोइन्ट बनाइएका छन् | दुवै व्यक्तिले दुईहातले यसलाई संगै थिचेर मात्र प्याकेट खुल्छ | कन्डमको प्याकेटमा समेत यस्तो लेखिएको छ कि यदि यसमा सहमती छैन भने यो असहमती हो ।’

यसलाई केहि समयमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ | यसलाई  बार र ब्यूनोस आयर्समा आयोजित कार्यक्रममा सहभागी जोडीलाई नमूनाको रुपमा निःशुल्क बाँडिदै छ  | कम्पनीको विज्ञापन गर्ने एजेन्सीका जोआक्विन क्याम्पिन्सले भनेका छन्,कम्पनीले धेरैजसो खुसीको कुरा गरे पनि यस पटक हामीले यौन सम्बन्धको चर्चा गर्दै सुख त्यतिबेला मात्रै सम्भव हुन्छ जब यसमा दुबैको बराबर सहमती हुन्छ |' उनले भने |

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply