2026-09-18 06:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईको पर्स पछाडिको खल्तीमा राख्ने बानि त छैन ? लाग्न सक्छन् यस्ता रोग

एजेन्सी | मानिसले पर्स प्राय पछाडिको खल्तीमा राख्ने गरेका हुन्छन | यो बानीले रोगको सिकार बनाउँछ | त्यसकारण यो बानीलाई हटाउनु जरुरी छ | पर्समा पैसा मात्र नभई अन्य सामानहरु विभिन्न कार्ड, सिक्का, आइडी पनि राख्ने गर्छौं |

जसले गर्दा पर्स मोटो हुन्छ | जसले गर्दा शरीरको ब्यालेन्स नै बिगार्ने सम्भावना हुन्छ | पछाडी पर्स राख्ने मानिसलाई हुनसक्छ यस्तो रोगको सम्भावना :

१.साइटीका रोगको सम्भावनाः जब मानिसले पछाडिको खल्तीमा पर्स राखे पछि कम्मरमा दवाब दिन्छ | कम्मरबाटै साइटिक नसा फैलने भएकाले यसको दबाबका कारण तपाईंको कम्मर दुख्ने सम्भावना अधिक हुन्छ । यसले तपाईंको हिप ज्वाइन्ट्समा हुने पिरिफर्म मसल्समा पनि दबाब पर्ने गर्दछ |

२.रक्त संचारमा बाधा पुग्नेः शरीरमा नशाको जालो छ जसले एउटा अंगलाई अर्को अंगसँग जोड्छ | कुनै नशा यस्तो पनि हुन्छन् जुन मुटु हुँदै कम्मर र खुट्टासम्म पुग्ने गर्दछ | मोटो पर्स राखेर बस्दा यी नसामा दबाब हुन् गई र्क्त्संचार्मा बाधा हुन्छ र लामो समय सम्म रहँदा नसा समेत सुन्निन सक्छ |

३. मेरुदण्डको हड्डीमा समस्या : पछाडी पर्स राख्दा शरीरको ब्यालेस्न्स खराब हुन् गइ व्यक्ति सीधा बस्न सक्दैन | जसले हड्डीलाई खराब बनाउँछ भने स्पाइनल जोइन्ट्स, मसल्स र डिस्कमा पिडा हुन्छ | यसले राम्रोसँग काम गर्न पाउँदैन जसका कारण बिस्तारै मेरुदण्डसम्बन्धि रोग लाग्ने गर्छ । 

४.फोर्मिस सिन्ड्रोमको खतरा बढ्नेः पाइन्टको पछाडिको खल्तीमा पर्स राख्दा तपाईंलाई पायरी फोर्मिस सिन्ड्रोम नामको रोग लाग्ने खतरा बढुछ । यस्तो रोग लागेपछि बिरामीलाई असह्य पीडा हुन्छ । पर्स राखेर घण्टौं बस्दा पायरी फोर्मिस मसल्समा दबाब पर्ने हुँदा खुट्टामा अत्यधिक पीडा हुने गर्दछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई