2026-09-18 06:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरुषले कहिल्यै भन्न नहुने यस्ता छन् ४ कुरा

एजेन्सी | दार्शनिक चाणक्य राजनीतिका मात्र नभई जीवन दर्शनका पनि उत्तिकै ज्ञाता मानिन्छन | आजको विश्व परिवेशमा पनि उनका भनाई उत्तिकै सान्दर्भिक छन् | उनले संसारलाई दिएको उपदेशले मार्गचित्र र मार्ग दर्शन गरिरहेको छ | 

चाणक्य शास्त्रका अनुसार पुरुषले गोप्य राख्नुपर्ने यी हुन् ४ कुरा:-

१. कुनै पनि पुरुषको मनमा दुःख छ भने त्यो कसैसँग अभिव्यक्त गर्न नहुने बताएका छन् | संसारमा आफ्नो सच्चा हितैषी एकदमै कम हुनाले जुन मानिससँग दुःख अभिव्यक्त गरिन्छ त्यसैले पिठ्युँपछाडिबाट छुरा खोप्न सक्छ। त्यसैले झन दुःखी बनाउँछ |

२. चाणक्यले धनको क्षतिबारे कसैलाई भन्न नहुने बताएका छन्। यसरी अरूलाई बताउँदा प्रतिष्ठा नष्ट हुने र मानिसहरूले उसको सम्मान गर्न छोड्छन्। धन नाश भएको थाहा पाएमा सम्मानको साटो उपहासको विषय बनाउँन थाल्छन्।

३. पुरुषले आफ्नो घरको भित्री कुरा पनि बाहिर कसैलाई बताउन नहुने चाणक्यको नीति शास्त्रमा उल्लेख छ। विशेषगरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कोसँग भन्न हुँदैन । यसो गर्नाले पुरुषको प्रतिष्ठा र सम्मान रहँदैन।

४. जीवनमा आफ्नोअपमानलाई कहिल्यै पनि अरूका अगाडि चर्चाको विषय बनाउँनु हुँदैन । दतपाई अरूलाई भनेर मनको भावना पोख्न चाहनुहुन्छ, तर सुन्ने मानिसले यो कुरा दोस्रो मानिसलाई बतायो भने अपमान झन बढ्दै जान्छ। त्यसैले अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग बताउँनु हुँदैन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई