आजकल कतिपय मानिसहरु आफ्नो वृद्ध आयुभन्दा अगाडि नै कपाल फुलेर हैरान भएको पाइन्छ । समय अघि नै कपाल सेतो हुनबाट रोक्नका लागि केही घरेलु उपायहरू अपनाउन सकिन्छ । यी हुन् कपाल फुल्नबाट रोक्ने केही उपायहरु Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आजकल कतिपय मानिसहरु आफ्नो वृद्ध आयुभन्दा अगाडि नै कपाल फुलेर हैरान भएको पाइन्छ । समय अघि नै कपाल सेतो हुनबाट रोक्नका लागि केही घरेलु उपायहरू अपनाउन सकिन्छ । यी हुन् कपाल फुल्नबाट रोक्ने केही उपायहरु
2026-09-18 05:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कपाल फुलेर हैरान हुनुहुन्छ ? त्येसो भए यी उपायहरु अपनाउनुस्

आजकल कतिपय मानिसहरु आफ्नो वृद्ध आयुभन्दा अगाडि नै कपाल फुलेर हैरान भएको पाइन्छ । समय अघि नै कपाल सेतो हुनबाट रोक्नका लागि केही घरेलु उपायहरू अपनाउन सकिन्छ । यी हुन् कपाल फुल्नबाट रोक्ने केही उपायहरु

– कपाल फुल्नबाट रोक्नका लागि सन्तुलित भोजन आवश्यक पर्दछ । त्यसैगरी, दूध, दही, सलाद, हरियो साग–सब्जीहरू, प्रोटिन, अमला आदि बस्तु आफ्नो खानामा समावेश गर्नुपर्दछ।

– मानसिक तनावबाट बच्न सकेमा कपाल फुल्नबाट बचाउन सकिन्छ ।

– अलिभ आयललाई लौकाको जुसमा मिक्स गर्नुपर्छ। यसलाई राम्रोसँग मिचेर कपालको जरासम्म पुग्ने गरी लगाउनुपर्दछ। कम्तीमा एक घण्टा राखेपछि कपाल पखाल्दा कपाल फुल्ने समस्याबाट मुक्ति पाउन सकिन्छ।

– आफ्नो डाइटमा प्रोटिन र आइरनको मात्रा क्वान्टिटी बढाउनु पर्दछ।

– दैनिक एउटा अण्डा खाने गरेमा कपाललाई स्वस्थ राख्न मद्दत गर्दछ । अण्डा नभए यसको साटो पनीर पनि प्रयोग गर्न सकिन्छ ।

– यदि तपाईको कपाल बेसमयमै फुल्ने समस्या छ भने यो (हेरिडिटी बंशानुगत) हो भने यसको उपचार मुश्किल छ । यस्तोमा मेहन्दीमा अमला, शिकाकाईको पेस्ट बनाएर हरेक हप्ता कपालमा लगाउनु राम्रो हुन्छ । यसले गर्दा कपाल सेतो हुने क्रम घट्दै जान्छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया