१ सय ७२ सपनाफल: के देखे राम्रो, के नराम्रो ? हेर्नुहोस्

साझासवाल

एजेन्सी :- सपना हरेक मानिस र जीवजन्तुले देख्ने गर्छन् | र, सम्पूर्ण प्राणीको तुलनामा मानव मस्तिष्क अतुलनीय रूपमा विकसित भइसकेकाले अन्य प्राणी र मान्छेले सपनालाई ग्रहण गर्ने तरिका भने निकै फरक हुन्छ ।

मानव मस्तिष्क र पशुपक्षीको मस्तिष्कबीच यो फरक छ, पशुपक्षीले सपना देखेको थाहै पाउँदैनन्, वा निद्रा खुलेपछि सपना नै पूर्ण रूपमा बिर्सिहाल्छन् ।

त्यसैले उनीहरूमा सपनाको प्रभाव पनि शून्य हुन्छ । विपनामा पनि मानिसबाहेकका अन्य प्राणीलाई परिचित शत्रुहरूको आकृति, खतराको संकेत, शत्रुहरूका केही व्यवहारको ज्ञान र वर्तमान मौसमबारे थोरै ज्ञान हुन्छ, यसबाहेक खासै ज्ञान हुँदैन ।

मस्तिष्कको विकसित स्वरुप, प्रयोग र सपनाको प्रकारमा आनुपातिक सम्बन्ध हुने अवस्था पनि धेरै हुन्छन् । मानव मस्तिष्क सर्वश्रेष्ठ भएकाले स्वभावैले सपना पनि हामीले बढी देख्छौं, अनि त्यसबाट प्रभावित पनि बढी नै हुन्छौं ।

हामीले हाम्रो जीवनको एकतिहाइ काल सुतेर बिताउँछौं । हाम्रो हरेक रातको औसत दुई घन्टा सपनामा बित्छ । धेरैजसो सपना त हामीलाई यादै हुँदैन, करिब चार प्रतिशत जतिमात्र आंशिक या पूर्णरुपले याद हुन्छ । सपना देखेको पाँच मिनेटमा ५० प्रतिशत र १० मिनेटभित्र ९० प्रतिशत सपना बिर्सन पुगिन्छ ।

प्रायः सपना २० मिनेटभित्र सकिन्छन् र हरेक मान्छेले दिनमा तीनदेखि सात वटासम्म सपना देख्छ । घुरेका बेला भने सपना देखिँदैन । केहि सपनाले राम्रो फल दिन्छ भने केहि सपनाले नराम्रो र दुखद फल दिन्छ | हेर्नुहोस् तल केहि सपनाहरुको फल देखाइएको छ:-

(1) मोटो गोरु देखे – अन्न सस्तो हुने

(2) चामल देखे – शत्रुता समाप्त

(3) पूजा-पाठ गरेको देखे – समस्याको अन्त्य

(4) शिशु चलेको देखे – रोकेको धन प्राप्त हुन् सक्ने

(5) कुनै फलको गुडी देखे – शीघ्र धन लाभ

(6) पलंग पर सोना- गौरव प्राप्ति

(7) हराभरा जंगल देखे – प्रसन्नता मिल्ने

(8) खुला दरवार देखे – नया व्यक्ति मित्रता बन्न सक्ने

(9) बन्द दरवार देखे- धनको नोक्सान

(10) खाएको देखे – धन र प्रसिद्धि प्राप्ति

(11) चश्मा लगाएको देखे – ज्ञान बढ्ने

(12) महिलाले हस्तमैथुन गरेको देखे – धन प्राप्ति

(13) पूरी खाएको देखे – प्रसन्नताको समाचार मिल्ने

(14) तावा देख्ने – गुप्त रहस्य पत्ता लाग्ने

(15) बत्ति बालेको देखे – नया अबसर पाउने

(16) आकाशमा बिजुली चम्केको देख्नु – कार्य व्यवसायमा स्थिरता

(17) मासु – आकस्मिक धन लाभ

(18) विदाई समारोह – धन-सम्पतीमा वृद्धि

(19) भाचिएको छत देख्नु- हरेको धन प्राप्ति

(20) सेतो परेवा देख्नु – शत्रु मित्र बन्न सक्ने

(21) मौरी देखे – मित्रतामा प्रेम बढ्न सक्ने

(22) पन्जा देखे- अचानक धन लाभ

(23) सिंह जोडी देखे – दांपत्य जीवन सफलता उन्मुख

(24) मैना देखे – उत्तम स्वास्थ्य

(25) आभूषण देखे – कुनै काम पूरा हुने

(26) जामुन खाना- समस्या टाढा हुने

(27) जुवा खेलेको देखे – व्यापारमा लाभ

(28) खच्चर देखे – धन संबंधी समस्या

(29) समाधि अरेको देखे – सौभाग्य प्राप्ति

(30) आफै उडेको देखे – कुनै पनि समस्या हटाउनु

(31) लडाई देखे – प्रसन्नता प्राप्त

(32) लड़ाईमा मरेको देखे – राज प्राप्तिको योग

(33) गोबर देखे – पशुको व्यापारमा लाभ

(34) सुपारी देखे – रोगबाट मुक्ति

(35) लठ्ठी देखे – आराम प्राप्ति

(36) खाली बैलगाडा देखे – नोक्सानी हुने सम्भावना

(37) सलाई कोर्नु – धनको प्राप्ति

(38) सीना या आंख खुजाना- धन लाभ

(39) लाश देखे – बिमारी टाढा

(40) चुरा देखे – सौभाग्य वृद्धि

(41) धन उधारो देखे – अत्यधिक धन प्राप्ति

(42) चन्द्रमा देखे – सम्मान मिल्ने

(43) चांदी देखे – धन लाभ

(44) खेतमा पाकेको गहु देखे – धन लाभ

(45) फल-फूल खाएको देखे – धन लाभ

(46) चश्मा लागेको देखे – ज्ञानमा वृद्धि

(47) रातो फूल देखे – भाग्य चम्कन सक्ने

(48) सेतो फूल देखे – कुनै समस्याबाट छुटकारा

(49) सेतो सर्पले टोकेको देखे – धन प्राप्ति

(50) नदीको पानी पिएको देखे – सरकारको लाभ

(51) रोटी खाएको देखे – धन लाभ वा राजयोग

(52) कपास देखे – निरोगी हुने

(53) कुकुर देखे – पुरानो मित्रसंग मिलन

(54) धनुष चढेको देखे – सुख सयल वृद्धि व पदोन्नति

(55) जमीनमा ओछ्यान लगाएको देखे – दीर्घायु वा सुखमा वृद्धि

(56) घर बनाएको – प्रसिद्धि मिलन सक्ने

(57) घोड़ा देखे – संकट टाढा हुने

(58) मोती देखे – पुत्री प्राप्ति

(59) अनार देखे ना- धन प्राप्ति योग

(60) गाडेको धन देखे – अचानक धन लाभ

(61) बजार देखे – दरिद्रता टाढा हुने

(62) मृत व्यक्तिसंग गफ गरेको देखे – मनले चाहेको इच्छा पूरा हुने

(63) लाश लगेको देखे – बीमारीबाट छुटकारा

(64) घासको मैदान देखे – धन लाभको योग

(65) पर्खालमा किल्ला ठोकेको देखे – ठूलो व्यक्तिद्वारा धनलाभ

(66) पर्खाल देखे – सम्मान बढ्ने

(67) झरना देखे – दुखको अन्त्य

(68) बलेको दियो देखे – आयुमा वृद्धि

(69) सूर्य देखे – पदोन्नति वा धनलाभ

(70) चेक लेखेर दिने – धन मिल्ने

(71) कुवामा पानी देखे – धन लाभ

(72) आकाश देखे – पुत्र प्राप्ति

(73) गोबर देखे – पशुको व्यापारमा लाभ

(74) सुन्दरी स्त्री देखे – प्रेममा सफलता

(75) छुरा देखे – सौभाग्य वृद्धि

(76) कुवा देखे – सम्मान बढ्ने

(77) गुरु देखे – सफलता मिल्ने

(78) इंद्रधनुष देखे – उत्तम स्वास्थ्य

(79) मरेको मान्छे गाड्ने ठाउ देखे – समाजमा प्रतिष्ठा

(80) कमलको फूल देखे – रोगबाट छुटकारा

(81) देवीको दर्शन गरेको देखे – रोगबाट मुक्ति

(82) घुम्ती लगाएको देखे – सौभाग्य प्राप्ति

(83) छुरी देखे – संकटबाट मुक्ति

(84) बालक देखे – सन्तानको वृद्धि

(85) चन्दन देखे – शुभ समाचार मिल्ने

(86) जटाधारी साधु देखे – राम्रो समयको शुरुआत

(87) त्रिशूल देखे – शत्रुबाट मुक्ति

(88) तारामंडल देखे – सौभाग्यको वृद्धि

(89) सर्प दखे – धन लाभ

(90) तपस्वी देखे – दान गर्ने अबसर

(91) हुलाकी देखे – टाढाको आफन्त भेट

(92) थप्पड मरेको देखे – शत्रुसामु विजय

(93) मसीको भाँडो- धन आगमन

(94) आफ्नै आमा देखे – सम्मान प्राप्ति

(95) हुलाक घर देखे – व्यापारमा उन्नति

(96) नक्शा देखे – कुनै योजनामा सफलता

(97) नुन देखे – स्वास्थ्यमा लाभ

(98) बाटो देखे – समस्याका निराकरण

(99) आफन्त देखे – उत्तम समयको शुरुआत

(100) दंपत्ति देखे – दांपत्य जीवन अनुकूलता

(101) शत्रु देखे – उत्तम धनलाभ

(102) तास देखे – समस्यामा वृद्धि

(103) तीर देखे – लक्ष्यको वृद्धि

(104) सुकेको घाँस देखे – जीवनमा समस्या

(105) भगवान शिव देखे – विपत्तिको नाश

(106) न्याउरी मुसा देखे – शत्रुभय से मुक्ति

(107) टोपी जस्तो देखे – मान-सम्मान वृद्धि

(108) दूध देखे – आर्थिक उन्नति

(109) मंदिर देखे – धार्मिक कार्यमा सहयोग

(110) नदी देखे – सौभाग्य वृद्धि

(111) निलगाई देखे – भौतिक सुखको प्राप्ति

(112) बेलपत्र देखे – धन-धान्य वृद्धि

(113) आफ्नै दिदीबहिनी देखे – परिवारमा माया प्रेम र सम्बन्ध मजबुत हुने

(114) पुजा गरेको देखे – कुनै योजनामा लाभ

(115) पिर गरेको देखे – अत्यधिक शुभ फल

(116) गैको बाछा देखे – कुनै अनौठो घटना हुनु

(117) वसंत ऋतु देखे – सौभाग्य वृद्धि

(118) स्वर्ग देखे – भौतिक सुखमा वृद्धि

(119) पत्नी देखे – दांपत्यमा प्रेम बढ्ने

(120) स्वस्तिक देखे – धन लाभ

(121) भाई देखे – नयाँ मित्र बन्न सक्ने

(122) मह देखे – जीवनमा अनुकूलता

(123) स्वयंको मृत्यु देखे – भयंकर रोगबाट मुक्ति

(124) रुद्राक्ष देखे – शुभ समाचार मिल्ने

(125) पैसा देखे – धन लाभ

(126) सुगा देखे – सौभाग्य वृद्धि

(127) अलैंची देखे – मान-सम्मान प्राप्ति

(128) सरस्वतीको दर्शन- बुद्धि बिबेक वृद्धि

129) कोइला देखे – उत्तम स्वास्थ्यको प्राप्ति

(130) छेपारो देखे – घरमा चोरी हुन् सक्ने

(131) चरा देखे – नोकरीमा पदोन्नति

(132) कन्या केटी घरमा आएको देखे – लक्ष्मीको आशिर्बाद

(133) दूध दिने भैसी देखे – उत्तम अन्न लाभ

(134) खाली थाल देखे – धन प्राप्ति योग

(135) गुड खाएको देखे – राम्रो समय आउने संकेत

(136) शिंह देखे – शत्रु सामू विजय

(137) हात्ती दखे – ऐेश्वर्य प्राप्ति

(138) ऊँट देखे – धन लाभ

(139) सूर्य देखे – खास व्यक्तिसँग भेट

(140) औंठी लगाएको देखे – सुन्दरी स्त्री प्राप्त हुन् सक्ने

(141) आकाशमा उडेको देखे – लामो यात्रा हुन् सक्ने

(142) आप खाएको देखे – धन प्राप्त

(143) अनारको रस पिएको देखे – प्रचुर धन प्राप्त

(144) चुचो मुख भएको चरा देखे – व्यवसायमा लाभ

(145) बादल देखे – चाडै बढुवा हुन् सक्ने

(146) घोडा चढेको देखे – व्यापारमा उन्नति

(147) एेनामा अनुहार हेरेको देखे – कुनै महिला संगको प्रेम

(148) बगैचा देखे – खुसी मिल्ने

(149) कपाल काटेको देखे – ऋणबाट छुटकारा

(150) ओच्छ्यान देखे – धनलाभ वा दीर्घायु

(151) बुलबुल देखे – विद्वान व्यक्तिसँग भेट हुने

(152) आफै हासेको देखे – कसैसंग विवाद हुन् सक्ने

(153) आफै रोएको देखे – प्रसन्नता को अवसर वा समाचार प्राप्त हुने

(154) फूल देखे – प्रेममा मिलन

(155) शरीरमा फोहोर लागेको देखे – धन प्राप्ति योग

(156) पुलमा यात्रा – समाजको हितमा काम हुने

(157) प्यास लागेको देखे – लोभ बढ्ने

(158) पान खाएको देखे – सुंदर स्त्री प्राप्ति

(159) पानीमा डुबेको देखे – राम्रो कार्य हुने

(160) धनी व्यक्ति देखे – धन प्राप्ति योग

(161) बादाम खाएको देखे – धन प्राप्ति

(162) अण्डा खाएको देखे – पुत्र प्राप्ति

(163) आफ्नै सेतो कपाल देखे – आयु बढ्ने

(164) बिच्छी देखे – प्रतिष्ठा प्राप्त हुने

(165) पहाड़ चढेको देखे – उन्नति मिल्ने

(166) तरवार देखे – शत्रुसँग विजय

(167) हरियो साग देखे – प्रसन्न हुने

(168) तोप देखे – शत्रु नष्ट

(169) धनुष चलाएको देखे – इच्छा पूर्ण हुने

(170) कोइली देखे– सम्मान वृद्धि

Leave a Comment

Leave a Reply