म २५ वर्षीया विवाहित महिला हुँ । हाम्रो विवाह भएको एक वर्ष भयो । श्रीमान्ले सहवासका बेला ओठ, जिब्रो तथा शरिरका विभिन्न भागमा चुम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... म २५ वर्षीया विवाहित महिला हुँ । हाम्रो विवाह भएको एक वर्ष भयो । श्रीमान्ले सहवासका बेला ओठ, जिब्रो तथा शरिरका विभिन्न भागमा चुम्"/>
2026-09-18 05:23 PM
काठमाडौँ - KTM

श्रीमानले सहवासका बेला ओठ, जिब्रो तथा शरिरका विभिन्न भागमा किन चुम्बन गर्नुहुन्छ ?

म २५ वर्षीया विवाहित महिला हुँ । हाम्रो विवाह भएको एक वर्ष भयो । श्रीमान्ले सहवासका बेला ओठ, जिब्रो तथा शरिरका विभिन्न भागमा चुम्बन गर्नुहुन्छ । ओठ निकै बेर चुस्नुहुन्छ । चुम्बनमा बढी नै समय बिताउनुहुन्छ । उहाँले किन यसो गर्नुभएको होला ? -जी

प्रेम आफ्नो चरमसीमामा पुगेका बेला स्त्रीपुरुषका मनले  एकअर्काका अंगमा कुनै फरक देख्दैनन् । त्यसैले सम्भोग चाहना तीव्र भएपछि उनीहरू एकअर्काका यौनांगलाई चुम्न तथा चुस्न थाल्छन् । कतिपय आपत्तिजनक भनिने क्रियाकलाप गर्न जोडीहरू पछि पर्दैनन् । सम्भोग क्रीडामा यस्ता क्षणहरू कहिलेकाहीँमात्र आउँछन् । अधिकांश लामो समयसम्म टाढा रहेर मिलन हुँदा सम्भोग जोडीले अंगहरूलाई चुम्नु र चुस्नु सम्भोग क्रियाको हिस्सा नै बनिसकेको छ ।

पुरुषले स्त्रीलाई अँगालोमा बाँधेर प्रेमक्रीडा आरम्भ गर्छ । त्यसपछि उसले स्त्रीका ओठ, गाला, गर्दन र स्तन आदि केन्द्रमा चुम्बन गर्न थाल्छ । स्त्रीको शरीरमा केही अंग विशेष कामकेन्द्र मानिएका छन्– निधार, कान, कपाल, ओठ, परेला, स्तन, गाला, दाँत, जिब्रो आदि । आलिंगन सँगै चुम्बन जारी राख्नुपर्छ । ओठ चुस्नु अत्यन्तै प्रभावकारी हुन्छ । यस चुम्बनमा  स्त्रीपुरुष दुवैलाई अन्य चुम्बनका अपेक्षा बढी सुख अनुभूत हुन्छ ।

स्तन स्त्रीको सम्भोग चेतनाको प्रमुख केन्द्र हुन् । स्तनको आकर्षणले पुरुषको मनमा सम्भोग कामना जगाउँछ । स्तन मुर्सादा र चुम्दा स्त्रीमा सम्भोग चाहनाको ज्वाला दन्किन्छ । अंकमालमा शक्ति लगाएर बाँधिँदा दुवैका छाती एकअर्कामा जोडिन्छन् । छातीको घर्षणले पनि एकअर्कामा उत्तेजना उत्पन्न गर्छ ।

सम्भोग क्रियामा लज्जाका कारण स्त्री पुरुषजसरी सक्रिय रूपमा सहभागी हुन सक्दिनन् । यसतर्फ पुरुषले भिन्न कुरा गरेर उनलाई प्रोत्साहित गर्नुपर्छ । बिस्तारै उनको संकोच हटेपछि उनले आलिंगन, चुम्बन आदि क्रियामा सहभागिता गर्न थाल्छिन् ।

रतिक्रीडाका लागि समयको निश्चित अवधि तोक्न सकिँदैन । किनभने, केही स्त्री यौनक्रीडा आरम्भ गरिएको केही बेरमै सम्भोगका लागि तत्पर हुन्छन् भने केहीको कामोत्तेजना जागृत हुन बढी समय लाग्ने गर्छ । उनले आफ्नो क्रियाकलापबाट सम्भोग चाहना प्रकट गरेपछि मात्रै विवेकशिल पुरुषले सम्भोग क्रिया थाल्नुपर्छ ।

सम्भोग क्रियामा आफ्नो उत्तेजनामा पूर्ण संयम राखेर पुरुषले स्त्रीले चाहेको समयसम्म आफूलाई क्रियाशील राख्नुपर्छ । अन्यथा, अत्यधिक कामोत्तेजनाका कारण पुरुष मुख्य सम्भोगभन्दा पहिला वा भनौँ स्त्रीले पूर्ण सन्तुष्टि प्राप्त गर्नुअघि नै स्खलित हुन्छ । स्रोत: नागरिक न्युज 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया