By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
10 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
10 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
10 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
12 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
15 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
12 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
16 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: के एकपटक कोरोना लागेको मानिसलाई फेरी लाग्छ ?
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > के एकपटक कोरोना लागेको मानिसलाई फेरी लाग्छ ?
काठमाडौँ - KTMटिप्स

के एकपटक कोरोना लागेको मानिसलाई फेरी लाग्छ ?

साझासवाल
Last updated: October 15, 2020 11:15 am
साझासवाल
3 Min Read
Share

असोज २९, काठमाडौँ | कोरोना महामारीको समयमा धेरैले सोधेको तर उत्तर नपाएको प्रश्न हो कि 'के एक पटक कोरोना लागेको मानिसलाई फेरी कोरोना लाग्छ ?' यस प्रश्नको जवाफ एकिन नभएपनि सिधा भन्ने गरिएको छ कि एक पटक कोरोना लागेको व्यक्तिलाई कोरोना लाग्ने सम्भावना निकै कम हुन्छ । किन कि एक पटक कोरोना पचाएको सरीरमा कोरोना बिरुद्ध लड्ने क्षेमता विकास भईसकेको मानिन्छ ।

अमेरिकाको नेवाडा राज्यमा गरिएको एक अध्ययनले एक २५ वर्षीय पुरूषमाथि गरिएको अध्ययनका आधारमा सोमबार प्रतिवेदन प्रकाशन गरेको छ । नाम उल्लेख नगरिएका ती पुरुष फेरि कोरोना भाइरस संक्रमण भएर दोश्रोपटक बिरामी भएका थिए । जबकि एकपटक संक्रमित भइसकेकालाई उसको शरीरको रोग प्रतिरोधात्मक शक्तिले बचाउन अभ्यस्त हुने ठानिन्छ।

हालसम्म विश्वभर ३ करोड ८० लाखभन्दा बढीमा संक्रमण देखिए पनि यसरी दोहोरिएर देखापर्ने प्रवृत्ति विरलै छन् । त्यसैले विज्ञहरू यसलाई महत्वपूर्ण घटनाका रूपमा लिन्छन् । विज्ञहरूका अनुसार सोमबारसम्म त्यसरी दोहोरिएर देखिएको र वैज्ञानिक पुष्टि भएका घटना मुश्किलले पाँच वटा पुगेको छ ।

दोश्रोपटक देखिएको संक्रमणमा असाध्यै सामान्य लक्षण देखिएको पाइएको छ । त्यसलाई नगन्य भन्दा पनि हुने भनिएको छ । तर, तीन जना जति, त्यसमा पनि इक्वेडरका संक्रमितमा संक्रमण दोहोरिँदा पहिलोपटक भन्दा झनै डरलाग्दो अवस्था देखिएको थियो। त्यसैगरी नेदरल्यान्ड्सकी एक ८९ वर्षीया महिलाको दोश्रोपटकको संक्रमण झेल्ने बेलामा मृत्यु भएको थियो ।

करोडौंमा ४/५ केश दोहोरिनुले कोरोना संक्रमण एकपटक झेलिसकेको व्यक्तिलाई पुन: दोहोरिने सम्भावना हुन्छ भनिएको छ तर निकै कम ।  तर कुन-कुनै व्यक्तिलाई यो दोहोरिन पनि सक्छ भनेर थाहा पाइराख्नु भने जरुरी छ । तर यदी दोहोरिएमा दोश्रो पटकमा झनै खतरनाक हुने देखिएको छ । त्यसैले यो संक्रमणबाट एकपटक निको भइसकेका मानिसले पनि मास्क लगाइरहनु र भौतिक दुरी कायम राख्नु जरुरी हुन्छ भनिएको छ ।

रेकर्डअनुसार संक्रमण दोहोरिएको पहिलो घटना अगस्ट २४ मा हङकङमा फेला परेको थियो । अहिलेसम्म यसरी दोहोरिएको तीनवटा केस प्रकाशितै भइसकेका छन् भने थप २० वटा केसका मामिलामा वैज्ञानिक समीक्षा भइरहेको छ । अध्ययन गरेर वास्तविकता केलाउने काम अहिले पनि जारी छ।

ठूलो संख्यामा दोहोरिएर संक्रमित भएकामा लक्षणै नदेखिएर हराएको हुन सक्ने बताइएको छ । हङकङको पहिलो केसमा ती व्यक्तिमा दोश्रोपटक संक्रमण हुँदा कुनै लक्षणनै थिएन । उनी यात्राका निम्ति विमानस्थल पुगेका बेला त्यहाँ गरिएको नियमित परीक्षणका क्रममा दोश्रोपटक संक्रमण देखिएको थियो।

कोरोना एक पटक लागिसकेकोलाई दोश्रो पटक पनि लाग्न सक्ने तर लक्षणनै नदेखिएर आफै निको हुनसक्ने भनिएको छ । जसले सावधानी नअपनाउदा एकपटक पनि संक्रमित नभएकाहरुलाई संक्रमण सर्ने सम्भावना हुन्छ ।

दोहोरिएका केशहरुमा जोखिम मुल्यांकन गर्दा केहि बिषयहरु पनि तेर्सिएका छन् । युरोपमा भेटिएका दुई जना पुनः संक्रमित बिरामीको रोगप्रतिरोधी प्रणालीमै समस्या थियो भने नेदरल्यान्ड्समा निधन भएकी  ८९ वर्षिया महिला क्यान्सरकी बिरामी थिइन् । उनको किमोथेरापी चलिरहेको थियो । त्यसैगरी अन्य पुनः संक्रमितका मामिलामा आनुवंशिक (जेनेटिक) समस्या वा रोग प्रतिरोधी क्षमतामै केही समस्या पनि हुन सक्छ जसकारण दोश्रोपटकको संक्रमण उनीहरूको शरीरले परास्त गर्न सकेन ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कोरोनाबाट आज थप १९ संक्रमितको मृत्यु, मृतकको संख्या ६९४ पुग्यो
Next Article साउदीबाट १ हजार १३१ जनाले पाए बहिर्गमन भिषा, नेपाल जाने तयारी गर्न अनुरोध
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखेलकुद

ऋण तिर्न नसक्दा रङ्गशालाको कामअघि बढ्न सकेन

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

नेप्सेमा सामान्य सुधार

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

सुनचाँदीको मूल्य घट्यो, आज मूल्य कति ?

57 years ago
काठमाडौँ - KTMप्रवास

अमेरिकी जल सैनिक बार्षिक उत्सवमा बुद्धको प्रचार प्रसार

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?