कोभिड-१९ लक्षण देखियो ? सम्झिराखौं ७७ जिल्लाकै अस्पताल र डाक्टरहरुको नम्बरहरु

साझासवाल
4 Min Read

वैशाख १६, काठमाडौं । कोरोना भाइरसको लक्षण देखिएका बिरामीले सिधै डाक्टरलाई फोन गर्न सकिने छ । सरकारले ७७ वटै जिल्लाका डाक्टरहरुको नम्बर सार्वजनिक गरेको छ ।

सरकारले कोभिडको लक्षण भएका व्यक्तिले सोधपूछ गर्नका लागि हटलाइन नम्बरको व्यवस्था गरेको हो ।

कोरोना भाइरसका लक्षण भएका व्यक्तिले सोधपुछ गर्नको लागि

हटलाइन : ११३३

मोबाइल : ९८५१२५५८३९

कोरोना भाइरससँग लक्षण मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखिए फोन गर्ने नम्बरहरू

डा. श्रवण कुमार मिश्र ९८५१२६८२२०

डा. रञ्जित शाह ९८७२७०१४६५

राजेश कुमार गुप्ता ९८५१२३९९८८

दिनेश थापा मगर ९८२३१६८५४०

नरेश थापा मगर ९८०३१५२१४९

स्वास्थ्यमा जुनसुकै समस्या आईपरेपनि फोन गर्न मिल्ने नम्बर :

डा.लोचन कार्की, फिजिसियन ९८५१०५६६८९

डा. शिव प्रसाद श्रेष्ठ बालरोग ९८५१०५७१९०

डा.अनिल विक्रम कार्की , नाक कान घाँटी ९८०४२५९२८३

डा.बद्रि रिजाल, हाडजोर्नी, ९८५११४८६९९

डा. प्रकाश बुढाथोकी दन्तरोग ९८४१३३६९४३

डा. निरज कुमार सिह फिजिसियन ९८४९२२८९०३

डा. विश्वराज दबाडी फेमिली फिजिशियन ९८४१२२६३२२

डा. बिपेश आचार्य , प्याथोलोजिष्ट , ९८५१०७३४

डा. लिजन महर्जन, नाक कान र घाटी ९८४११९०२५८

डा.नन्द कुमारी गुरुङ, आखाँ ९८४७०३१४८६

डा. प्रमोद जोशी, हाड जोर्नी ९८४१५२५६७०

डा. रितेश थापा, मानसिक रोग, ९८४१५५६४१२

डा. सञ्जिब तिवारी, फेमिली फिजिसियन, ९८५११६७७२२

प्रदेश नम्बर १ का अस्पतालका नम्बर :

भोजपुर जिल्ला अस्पताल : ०२९–४२०१८८

धनकुटा जिल्ला अस्पताल : ०२६–५२०१३५

इलाम जिल्ला अस्पताल  : ०२७–५२००३३

मेची अञ्चल अस्पताल (झापा) ०२३–५२०१७२

जिल्ला अस्पताल दिक्तेल (खोटाङ) ०३६–४२०५७६

कोशी अञ्चल अस्पताल (मोरङ बिराटनगर) ०२१–५७०१०३ र ०२१–५३०१०३ र ९८५२०२१७४१

ओखलढुङ्गा अस्पताल :९८५२८४१११६

मनाङ अस्पताल : ०६६–४४०१९७ /९८६१२४२७८३/ ९८४१३६३६५५

पाँचथर जिल्ला अस्पताल : ०२४–५२०१८८

सङ्खुवासभा जिल्ला अस्पताल : ०२९–५६०१८८

सोलुखुम्बु जिल्ला अस्पताल : ०३८–५२०१८८

सुनसरी जिल्ला अस्पताल : ०२५–५६०११९

ताप्लेजुङ जिल्ला अस्पताल : ०२४–४६०८७७

तेह्रथुम जिल्ला अस्पताल : ०२६–४६०१८८

उदयपुर जिल्ला अस्पताल : ०३५–४२०१८७

प्रदेश नम्बर २ का अस्पतालका नम्बर:

नारायणी उप–क्षेत्रिय अस्पताल (पर्सा) ०५१–५२१०५३

बारा जिल्ला अस्पताल : ९८४३८७८८२५

जनस्वास्थ्य कार्यालय रौतहट : ९८५२०२६८९२

सर्लाही जिल्ला अस्पताल :  ९८४४०३८७४९

जिल्ला स्वास्थ्य अस्पताल सिरहा : ९८५२८३४८८१

जनकपुर अञ्चल अस्पताल (धनुषा०)०४१–५२०९१८/९८४५४०९५०२

सगरमाथा अञ्चल अस्पताल (सप्तरी) ९८१६०७७९८५ /०३१–५२०१२७

महोत्तरी : जलेश्वर अस्पताल ९८४९४७६७९३, बर्दिबास अस्पताल ९८१५३९४२०३

बाग्मती प्रदेशका अस्पतालका नम्बर :

सिन्धुली जिल्ला अस्पताल ०४७–५२०१४५

रामेछाप जिल्ला अस्पताल ०४८–४००११४

दोलखा जिल्ला अस्पताल ०४९–४००१११

भक्तपुर जिल्ला अस्पताल ०१–६६१०७९८र ०१–६६१६०१०

धादिङ जिल्ला अस्पताल ०१०–५२०१३०

धुलिखेल अस्पताल, काभ्रेपलान्चोक ०११–४९०४९७

पाटन अस्पताल, ललितपुर ०१–५५२२२९५र०१–५५२२२७८र०१–५५२२२६६

त्रिशुली अस्पताल, नुवाकोट ०१०–५६०२३१र ०१०–५६०१८८

रसुवा अस्पताल, रसुवा ०१०–५४०२४५

चौतारा अस्पताल, सिन्धुपाल्चोक ०११–६२०१०३र०११–६२०३४४

भरतपुर अस्पताल, चितवन ०५६–५२०१११र०५६–५२४३००र०५६–५२४०९०

हेटौडा अस्पताल, मकवानपुर ०५७–५२०३०५

काठमाडौंका अस्पताल

त्रि.वि. शिक्षण अस्पताल ०१–४४१२३०३र०१–४४१२५०५र०१–४४१२६०५

वीर अस्पताल ०१–४२२१११९

निजामति कर्मचारी अस्पताल ०१–४१०७०००

श्री वीरेन्द्र अस्पताल ०१–४२७१९४१

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ०१–४२५३३३९६

नेपाल सशस्त्र प्रहरी बल अस्पताल ०१–४२७०५५३

गण्डकी प्रदेशका अस्पतालका नम्बरहरु

बागलुङ जिल्ला अस्पताल ०६८–५२०२८८ र ०६८५२०१८८

पर्वत जिल्ला अस्पताल ०६७–४२०११९ र ९८५७६२१११९

कास्कीका अस्पताल ०६१–५२०४६१ र ०६१–५२०३९०

तनहुँ जिल्ला अस्पताल ०६५–५६०२०३ र ०६५–४१४३७७

गोरखा जिल्ला अस्पताल ०६४–४२०९१८

लमजुङका अस्पताल ९८५६०४६११९ र ०६६–५२०११९

मनाङ अस्पताल ०६६–४४०१९७ र ९८६१२४२७८३ र ९८४१३६३६५५

मुस्ताङ जिल्ला अस्पताल ०६९–४४०२९१ र ९८५७६४९५५५ र ९८४६७२३०८१र ९८६७३०९४१६

म्याग्दी जिल्ला अस्पताल ०६९–५२०५२५र ९८५७६२३१८८ र ९८५६०५९७०१

नवलपुर अस्पताल ०७८–५४०५३१

स्याङजा जिल्ला अस्पताल ०६३–४२०२३९ र ९८४००७१२८४

लुम्बिनी प्रदेशका अस्पतालका नम्बरहरु

कपिलवस्तु जिल्ला अस्पताल ०७६–५६०२००

नवलपरासी अस्पताल ०७८–५८०४०४

अर्घाखाँची जिल्ला अस्पताल ०७७–४२०२५७

गुल्मी जिल्ला अस्पताल ०७९–५२००५०

पाल्पा अस्पताल ०७५–५२०१५४

राप्ती उपक्षत्रीय अस्पताल दाङ ०८२–५६२३६५

प्युठान जिल्ला अस्पताल ०८६–४६००५६

रोल्पा अस्पताल ९८४९४०२५१९, ९८५७८२२१९७

पूर्वी रूकुम जिल्ला अस्पताल ०८८–४१३१४५

भेरी अञ्चल अस्पताल, नेपालगञ्ज बाँके ०८१–५२०१२०

बर्दिया जिल्ला अस्पताल ०८४–४२११७७

रुपन्देही, भिम अस्पताल ९८१२४८८७४९

लुम्बिनी प्रादेशिक अस्पताल ०७१–५४०२००

कर्णाली प्रदेशका अस्पतालका नम्बरहरु

जुम्ला जिल्ला अस्पताल ०८७–५२०३५५

हुम्ला जिल्ला अस्पताल ०८७–६८०१२०

कालिकोट जिल्ला अस्पताल ०८७–४४०१३३

मुगु जिल्ला अस्पताल ०८७–४६०१६१

डोल्पा जिल्ला अस्पताल ०८७–५५०११० र ९८४८१४०३६३

सल्यान जिल्ला अस्पताल ०८८–५२००६१

रुकुम जिल्ला अस्पताल ०८८–५३०११५

दैलेख जिल्ला अस्पताल ०८९–४२०१२७

जाजरकोट जिल्ला स्वास्थ्य कार्यालय ०८९–४३०१२०

सुर्खेत क्षेत्रीय अस्पताल ०८३–५२०२००

सुदुरपश्चिम प्रदेशका अस्पतालका नम्बरहरु

जिल्ला अस्पताल अछाम ०९७–६२०१८८, ९७–६२५०६२

जिल्ला अस्पताल बैतडी ०९५–५२०५१४

जिल्ला अस्पताल बझाङ ०९२–४२१०१८

जिल्ला अस्पताल बाजुरा ०९७–५४१०१३

उप–क्षेत्रीय अस्पताल डडेल्धुरा ०९६–४१०२५४, चिरीन्जोबी अस्पताल ०९६–४२०७८०,जोगबुढा अस्पताल ०९६–४११००८

जिल्ला अस्पताल दार्चुला ०९३–४२०१८८, ९८४८८९६७२० गोकुलेश्वर अस्पताल ९३–४०००८८,९८४८९०४८१९, ९८६५६७०८८२

जिल्ला अस्पताल डोटी ०९४–४२०११४

सेती अञ्चल अस्पताल, कैलाली ०९१–५२१२७१, टिकापुर अस्पताल ०९१–५६०१५०, घोडाघोडी अस्पताल ०९१–४०३१०७

महाकाली अञ्चल अस्पताल, कञ्चनपुर ०९९–५२११११

Share This Article
Leave a Comment

Leave a Reply