युवकहरुलाइ युवतीहरुको बारेमा सधै केही न केही जिज्ञासा हुनेगर्छ । बिशेस गरि त जुन युवतीलाइ उसले मन् पराएको छ, वा आफ्नो भविश्य देखेको छ, उनका विषयमा त झन् गम्भीर चासो राख्ने गर्दछन । तपाइँले पनि यस्ता कुराहरुको बारेमा महसुस गर्नुभएको हुनसक्छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... युवकहरुलाइ युवतीहरुको बारेमा सधै केही न केही जिज्ञासा हुनेगर्छ । बिशेस गरि त जुन युवतीलाइ उसले मन् पराएको छ, वा आफ्नो भविश्य देखेको छ, उनका विषयमा त झन् गम्भीर चासो राख्ने गर्दछन । तपाइँले पनि यस्ता कुराहरुको बारेमा महसुस गर्नुभएको हुनसक्छ ।
2026-06-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवकहरु युवतीबारे यी पाँच कुरा जान्न हतारिन्छन्

युवकहरुलाइ युवतीहरुको बारेमा सधै केही न केही जिज्ञासा हुनेगर्छ । बिशेस गरि त जुन युवतीलाइ उसले मन् पराएको छ, वा आफ्नो भविश्य देखेको छ, उनका विषयमा त झन् गम्भीर चासो राख्ने गर्दछन । तपाइँले पनि यस्ता कुराहरुको बारेमा महसुस गर्नुभएको हुनसक्छ ।


अफिस वा कलेजमा जब कुनै नयाँ युवती आउँछिन्, तब युवकहरु उनको रिलेशन स्टाटस जान्न हतारिन्छन् । युवकहरुमा युवतीको विषयलाई लिएर कैयन कुरा जान्ने हतारो हुन्छ ।  केही त्यस्ता उत्सुकताबारे यहाँ बताईएको छ ।


१. उनलाई मन पराउने कोही युवक त छैनन् रु उनका पुरुष साथी कति छन् रु यो कुराबाट उनको व्यवहारको अन्दाज लगाउँछन् । कतिपय समयमा यो चासो शंका हटाउनका लागि पनि लिइन्छ । 


२. कुनै पनि युवतीसँग सम्बन्ध जोड्नुअघि युवकहरु उनी कोहीसँग प्रेम सम्बन्धमा त छैनन् भन्ने कुरा जान्न उत्सुक हुन्छन् । पहिले कोहीसँग सम्बन्ध पो थियो कि रु


३. साथै युवकहरु उनी आफ्नो साथीहरुको बीचमा कत्तिको घुलमिल हुन्छिन् । साथीहरुसँग उनको व्यवहार कस्तो छ । गफगाफ र अन्य कुरामा कत्तिको पोख्त छिन् भन्ने कुरा पनि चासोमा रहने गरेको पाइन्छ ।


४. उनी आफूप्रति कत्तिको बफादार छिन्, कत्तिको माया गर्छिन् रु यो कुराको उत्सुकता पनि युवकहरुमा हुने गर्छ । खासगरी आफ्नी प्रेमिकाको आँखामा आफ्नो महत्व देख्ने चाहना युवकहरुमा हुन्छ ।


५. युवकहरु हमेशा यो कुरा जान्न चाहन्छन्, उनी आफूप्रति कत्तिको गम्भीर छिन् । साथै सेक्सलाई लिएर उनको धारणा कस्तो छ । त्यसबारे केही जान्छिन् कि जान्दिनन् । उनका इच्छा आकांक्षा कस्ता छन् । युवकहरु यस्ता कुराहरुमा बिशेस चासो राख्दछन । एजेन्सी ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी