प्रभात सुवेदी । भदौ १९, बर्दिया । 

आ.व. २०७४÷०७५ मा बर्दिया राष्ट्रिय निकुञ्जमा आइतबारसम्म निकुञ्जको सुन्दरता र वन्यजन्तुहरुको अवलोकनका लागि घुम्न आउने पर्यटकहरुको संख्या ४ सय २० पुगेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । भदौ १९, बर्दिया । 

आ.व. २०७४÷०७५ मा बर्दिया राष्ट्रिय निकुञ्जमा आइतबारसम्म निकुञ्जको सुन्दरता र वन्यजन्तुहरुको अवलोकनका लागि घुम्न आउने पर्यटकहरुको संख्या ४ सय २० पुगेको छ ।

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

यस्तै हेर्न हामी पनि जाने कि ? बर्दिया राष्ट्रिय निकुञ्जमा

२०७४, १९ भाद्र सोमबार ०३:१९

प्रभात सुवेदी । भदौ १९, बर्दिया । 

आ.व. २०७४÷०७५ मा बर्दिया राष्ट्रिय निकुञ्जमा आइतबारसम्म निकुञ्जको सुन्दरता र वन्यजन्तुहरुको अवलोकनका लागि घुम्न आउने पर्यटकहरुको संख्या ४ सय २० पुगेको छ ।


तस्वीर : रेमश थापाको फेसबुक वालबाट …

यसरी घुम्न आउने पर्यटकहरुमध्ये आन्तरिक २ सय ८०, सार्क मुलुकहरुबाट १० र अन्य मुलुकहरुबाट १३० जना रहेको प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताउनुभयो । 

यसरी घुम्न आएका पर्यटकहरुबाट ७ ला ४४ हजार ५ सय ९४ रुपैंया ४१ पैसा राजश्व संकलन भएको वहाँले जानकारी गराउनुभएको छ । 

खासगरी बर्दिया राष्ट्रिय निकुञ्जमा वेलायती राजकुमार ह्यारीले अवलोकन भ्रमण गरेपछि यसको सुन्दरता तथा यहाँको प्राकृतिक विविधताका बारेमा विश्वभरी नै फैलिएको हुँदा पछिल्लो समयमा बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको हो । 

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकहरुको संख्या वृद्धि गर्नका लागि यहाँका भौतिक संरचनाहरुमा विशेष ध्यान दिनु जरुरी छ । सडकको स्तरोन्नती, खानेपानी, विजुली, सञ्चार तथा सुविधा सम्पन्न आवास तथा एटिएम सुविधासहितका बैंकहरुको व्यवस्था गर्न सकिएमा पर्यटकहरुको आगमनलाई अझ वृद्धि गर्न सकिन्छ । 

यति सुन्दर बर्दिया राष्ट्रिय निकुञ्जमा हामी पनि गएर एकपटक यहाँको प्राकृतिक सुन्दरताको अवलोकन गर्ने हो कि ?


हात्तीले फुटबल खेल्दै … 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल