२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

सल्यानको मुलपानीलाई पर्यटकीय गन्तब्य बनाइने

२०७५, २१ मंसिर शुक्रबार १५:३१

सन्तोष घर्ती | मङ्सिर २१, सल्यान | सल्यानको कपुरकोट गाउंपालिका वडा नम्बर ३ को मुलपानीलाइ पर्यटकीय गन्तब्य बनाउने योजना बनाइने भएको छ ।

वडा नम्बर ३ का वडा अध्यक्ष मिन बहादुर सेनको अगुवाइमा आज (शुक्रबार) जनप्रतिनिधि,कर्मचारी,पत्रकार र स्थानीयहरुले संयुक्त रुपमा मुलपानीको चमेरी गुफाको अनुगमन गरे पछि पर्यटकीय गन्तब्य बनाउने योजना बनाइएको हो ।

मुलपानीको चमेरी गुफामा बिभिन्न आकृतीका मुर्तिहरु,दमाह र मादल जस्तै बज्ने ढुङ्गाा तथा हजारौ चमेराहरु रहेका छन भने चमेरी गुफा करिब ५ सय मिटरको क्षेत्रफलमा फैलिएको छ ।


स्थानीय चन्द्रप्रकाश मल्लको भनाइ अनुसार गुफा ५ बर्ष पहिले फेला परेको तर बजेट अभाबको कारण ब्यबस्थित गर्न नसकिएको बताउनु भयो । गुफालाइ ब्यबस्थित बनाउन  आबश्यक बजेटको ब्यबस्था गर्दै यसको प्रचार प्रसार गरी पर्यटकीय क्षेत्र बनाउन वडा अध्यक्ष सेनलाइ स्थानीयले आग्रह गरेका थिए ।

सेनले यस बर्ष गुफाको सामुन्यमा शिब मन्दिर बनाउनको लागि बजेट बिनियोजन गरिएको र आगामी बर्ष गुफाको ब्यबस्थापनका लागि बजेट बिनियोजन गर्ने बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने