Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भ्रमण वर्षको सुरुमै रारामा पर्यटकको चहल पहल शुन्य

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा | फाल्गुन ११, मुगु | सरकारले भ्रमण बर्ष २०२० मनाईरहेको समयमा नेपालको ठूलो र सुन्दर ताल रारामा हिजो आज पर्यटकहरुको चहल पहल शुन्य भएको छ | मुगु जिल्लाको एक मात्र सडक सन्जाल कर्णाली राजमार्गाको नाग्म गमगढी बजारमा रहेको घुच्ची लेखमा पुस महिनाबाट परेको ठूलो हिउँपातले सडक बन्द हुँदा र रारा ताल्चा बिमान स्थालमा आउर्ने निजि तथा सरकार हवाईजहाजको नियमित उडान हुन् नसक्दा पर्यटकिय स्थानमा घुम्न आउर्ने पर्यटकको संख्या शुन्य भएको हो |

पर्यटकहरुले रारा आउनको लागी सम्पर्क गरेपनि रारा पुग्र्ने सडक सन्जालको व्यवस्था राम्रो नभएको र लामो समय सम्म हिउँपालत पर्नु, नियमित हवाई उडान नहुनु,रारा पुग्नकोलागी पर्यटकहरुलाई ज्ञान नभएका कारण रारामा पर्यटक शुन्य भएको हिरीटेज एण्ड रिसोडका म्यानेजर दिपक रावतले बताएका छन |

रारा घुम्न आउर्ने पर्यटकहरुलाई  ढुङ्गामा सवार गरी आम्दानि गरेर घर परिवार चलाउर्ने उदेश्यले नियमित ढुङ्गा चलाउन आएपनि हिजो आज पर्यटकहरु बाटो असहजका कारण पर्यटक नआउदा दिन भरी घाम तापेर बस्नु परेको छ, हिजो आज पर्यटक नआउदा रारा शुन सान रहेको ढुङ्गा चालक लोक बहादुर रोकायाले बताएका छन |

नेपाल सरकारबाट पर्यटन बर्ष घोषणा २०२० गरि सकेपछि प्रतिकुल मौसमको कारण मङ्सिरबाट हिमपात हुदा बाटो बन्द भएको हुँदा रारामा पर्यटकहरुको चहल पहल नभएको,पर्यटकहरुको सहजकालागी पर्यटक सुचना केन्द्र,भ्यू टावर,पदमार्ग,नेचर गाईड,चर्पि लगाएत अन्य गतिबिधि गरीरहेको भएतापनि हिजोआज रारामा पर्यटकहरु शुन्य रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयको संरक्षक अधिकृत लाल बहादुर भण्डारीले बताएका छन |

पर्यटकको मनलोभ्याउर्ने कर्णाली प्रदेशको सबै भन्दा महोत्वपूर्ण गन्तव्य रारा,मात्र नभई मुगु जिल्लामा अन्य पर्यटकीय गन्तव्य चंखेली,चुचेमारा,मुर्मा टप,कोहिजी मरका हिमाल,छायानाथ,ऋमोक्षे,सातदह,दुत ताल,मुगु गाँउ,बभन बोल्र्ने गुम्बा,तिहार बगर,थार्पमस्टा,सोरु तातापानि,खेस्ममालिका,लगाएत अन्य धार्मिक सास्कृतिक,ऐतिहासिक स्थान मुगु नदी लगायतका अन्य स्थानमा पनि पर्यटकको संख्या घटेको छ |