बिजय शर्मा दर्पण | साउन १८, स्पेन । स्पेनको बार्सिलोना क्षेत्रमा लामो समय देखि बस्दै आएका समाजसेवी दिपक खरेललाई नेपाल पर्यटन बोर्डले पर्यटन दुतमा नियुक्त गरेको  छ  ।

क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिजय शर्मा दर्पण | साउन १८, स्पेन । स्पेनको बार्सिलोना क्षेत्रमा लामो समय देखि बस्दै आएका समाजसेवी दिपक खरेललाई नेपाल पर्यटन बोर्डले पर्यटन दुतमा नियुक्त गरेको  छ  ।

क"/>

2026-09-08 09:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल पर्यटन बोर्डद्वारा पर्यटन दुतमा समाजसेवी दिपक खरेल नियुक्त

बिजय शर्मा दर्पण | साउन १८, स्पेन । स्पेनको बार्सिलोना क्षेत्रमा लामो समय देखि बस्दै आएका समाजसेवी दिपक खरेललाई नेपाल पर्यटन बोर्डले पर्यटन दुतमा नियुक्त गरेको  छ  ।

काभ्रे जिल्लाको खरेलथोकमा जन्मिएका खरेल बिगत १३ बर्ष देखि बार्सिलोना बस्दै आएका छन्  । गैर आबसिय नेपाली संघ स्पेनको संस्थापक हुदै आई सी सी सदस्य समेत भैसकेका खरेललाई  नेपालमा पर्यटन प्रवर्धनका लागि सरकार र नीजि क्षेत्रको सहकार्यमा स्थापना भएको पर्यटन बोर्डले खरेललाई गत जुलाई ११ , २०१६ देखी लागु हुने गरी दुई बर्षका लागि पर्यटन दुतमा नियुक्त गरेको हो ।

स्पेनको बार्सिलोना क्षेत्रको लागि खरेललाई उक्त पदमा नियुक्त गरेको हो । स्पेनबाट  पर्यटन दूतमा नियुक्ति हुने खरेल पहिलो व्यक्ति हुन् ।

नेपाल पर्यटन बोर्डले नियुक्ती गरेकोमा खरेलले सरकार र वोर्डलाई धन्यवाद दिदै प्राप्त जिम्मेवारीलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न कटिबद्ध रहेको बताएका छन् ।

पर्यटन दूतमा नियुक्त भए पछि आफु निकै उत्साहित भएको र आफुले गर्ने कुनै कर्तब्यमा आफु नचुक्ने र पछि नहट्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित