2026-07-09 10:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिडियोमा कक्षा १० कि छात्रा नेहाको भाग्य-परिक्षा

काठमाडौँ | दोलखा जिल्ला चरीकोट पुर्खौली घर भएपनि नेहा तामाङको जन्म काठमाडौंको अनामनगर स्थित २०५७ साल चैत ११ गते पिता जित बहादुर तामाङ र माता बिमला तामाङको पहिलो सन्तानको रुपमा जन्म भएको हो । 

एसियन पब्लिक स्कुल अनामनगरमा कक्षा १० मा अध्यानरत नेहाको आवाज अब भने सानो स्कुलको कम्पाउण्डमा मात्र सिमित रहेन । अब भने नेहाको सुमधुर स्वर देशदेखि बिदेशसम्म गुन्जयमान हुन थालेको छ । सानो उमेरमै सांगीतिक यात्रा सुरु गरेकी नेहाले 'HarQat' एल्बमको 'याद आफै…' भन्ने गितबाट गरेकि छन् । गत हप्ता मात्र कान्तिपुर टेलिभिजनबाट रिलिज भएको भिडियो आधुनिक पप गित 'याद आफै…' बोलमा सुन्दर शब्द संगीत भने निश्चल प्रेम राइले भर्नु भएको छ । यो गितको एरेन्जमा पुरुषोत्तम न्याउपाने, क्यामेरामा युवराज / बिक्रम र भिडियो एडिटमा प्रकाश तुलाधरले भूमिका खेलेका छन् । जस्लाई निर्देशन सामुयेल गज्मेरले गरेका छन् । प्रमोद राई र गायिका नेहा तामाङ आफैले यो गितमा अभिनय गरेको देख्न सकिन्छ । 

प्रतिभाशाली नेहा तामाङ आफ्नो गीतप्रती खुलेर भन्छिन् – 'मैले सुन्दर शब्द र संगीत पाएकि छु, अनि भिडियो पनि राम्रो भएको छ र प्रस्तुत पनि सक्दो गरेकी छु । यो मेरो गीत मात्र हैन भाग्य-परिक्षा पनि हो । दर्शक तथा श्रोताको साथ पाउनेमा अपेक्षा राखेकी छु ।' 

हेरौं नेहाको स्वर र अभिनयमा सजिएको पहिलो भिडियो: 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो