चैत्र २९,ओखलढुंगा ।चर्चित सर्जक रामु खड्काको लयमा अर्को मर्मस्पर्शी गित बजारमा आएको छ । यस अघि दर्जनौ गित बजारमा ल्याएर धेरैको मन जित्न सफल खड्काले पछिल्लो समय अर्को एउटा  नयाँ गित बजारमा ल्याएका हुन् ।

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत्र २९,ओखलढुंगा ।चर्चित सर्जक रामु खड्काको लयमा अर्को मर्मस्पर्शी गित बजारमा आएको छ । यस अघि दर्जनौ गित बजारमा ल्याएर धेरैको मन जित्न सफल खड्काले पछिल्लो समय अर्को एउटा  नयाँ गित बजारमा ल्याएका हुन् ।

<"/>
२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

चर्चित सर्जक रामु खड्काको लयमा अर्को मर्मस्पर्शी गित बजारमा

२०७३, २९ चैत्र मंगलवार ०९:४४

सिर्जना बर्देवा,चैत्र २९,ओखलढुंगा ।चर्चित सर्जक रामु खड्काको लयमा अर्को मर्मस्पर्शी गित बजारमा आएको छ । यस अघि दर्जनौ गित बजारमा ल्याएर धेरैको मन जित्न सफल खड्काले पछिल्लो समय अर्को एउटा  नयाँ गित बजारमा ल्याएका हुन् ।

एक पछि अर्को गर्दै नेपाली लोक सांगितिक बजारमा आउने एक उत्कृष्ट लयका धनि सर्जक हुन रामु खड्का । पछिल्लो समयमा निकै नै मिठो अनि केही नयाँपन बोकेका लोक भाकाहरु बजारमा ल्याउने सर्जक भनेर चिनिन्छन खड्का । यसै क्रममा भर्खरै मात्र भिडियो सहित सार्बजनिक भएको गित हो “रोएर हेर” यस  म्युजिक भिडियो लाई पनि देश तथा बिदेशमा रहेका हजारौं दर्शक स्रोताहरुले मनपराउन देखीएको छ । निकै मिठो मर्मस्पशी यस गितमा चर्चित गायीका बिष्णु माझी र दिपक परियार पाल्पालीले स्वर दिएका छन् । 

मन छुने शब्द कोरेका छन् रमेश परियार दिपक र राज अजिङ्गरले भने सर्जक रामु खड्काको उत्कृष्ट लय रहेको छ ।  साथै यस म्युजिक भिडियोमा चर्चित मोडेल सारिका केशी र राज अजिङ्गरको उत्कृष्ट अभिनय रहेको छ । यस भिडियो लाई चर्चित निर्देशक कपिल लामाले निर्देशन गरेका छन । त्यस्तै राजेश घिमिरे र हरिष महराको छायाँकन रहेको छ भने अमर शाक्यले भिडियोको सम्पादन गरेका छन । शिब फिल्मसले दृष्य निर्माण गरेको यस म्युजिक भिडियोलाई मालति डिजिटल म्युजिक प्रा.ली ले बजार व्यबस्थापन गरेको छ ।

भिडियाे हेर्नुहाेस् >> https://www.youtube.com/results?search_query=royera+hera+ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध