७ बर्षको बालकले स्काभेटर चलाएपछि… विश्वभरी हंगामा हेर्नुहोस् भिडियो

साझासवाल

सास (एजेन्सीको सहयोगमा) | संसारमा असम्भव के होला ? सायद यो भिडियो हेरेपछी तपाईलाई लाग्नेछ कि गर्न चाहेमा वा सिकायेमा यो संसारमा असम्भव भन्ने कुरा केहि पनि छैन |

भिडियोमा एकजना बालक स्काभेटर चलाउँदैछन् | राम्रोसँग स्टेरिङ्ग समेत घुमाउन र खुट्टाले ब्रेक लगाउन समेत नभेट्ने स्थितिमा पनि यिनको हातमा मज्जाले स्काभेटर चलिएको छ | अगाडी बढाउनदेखि पछाडी हटाउन तथा स्काभेटरले गर्ने सबै कामको ज्ञान यी बालकलाई छ | भिडियोमा उनले मज्जाले ठुला ड्राइभरले झैं निर्धक्क भई काम गरिरहेका छन् | उनले बालुवा तथा रोडालाई स्काभेटरको अगाडी भागमा बोकेर निश्चित स्थानसम्म लगेर हाल्दै गरेका देखिन्छन |

७ बर्षका बालकले स्काभेटर चलाएको यो भिडियो विश्वभरी भिराल बनेको छ | तपाइँ पनि यो भिडियो हेर्न सक्नुहुन्छ: -

Leave a Comment

Leave a Reply