साउन ९, काठमाडौं । नारीहरुको महान चाड तिज आउनै लाग्दा धेरै तीजका गीतहरु बजारमा आएका छन् यसै क्रममा प्रकास कटवालको नयाँ गीत बजारमा छ | 

गीतमा गायक प्रकाश कटुवाल, गायिका श्रीदेवी देवकोटाको स्वर छ भने र शब्द बिनोद ढकालले लेखेका हुन् । गतबर्ष छोटा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, काठमाडौं । नारीहरुको महान चाड तिज आउनै लाग्दा धेरै तीजका गीतहरु बजारमा आएका छन् यसै क्रममा प्रकास कटवालको नयाँ गीत बजारमा छ | 

गीतमा गायक प्रकाश कटुवाल, गायिका श्रीदेवी देवकोटाको स्वर छ भने र शब्द बिनोद ढकालले लेखेका हुन् । गतबर्ष छोटा"/>

2026-09-28 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ढाडे बिरालो टिमको यसपालीको तिजगीतः ‘छोटा लुगा लायौ भने बीचबाटैमा खोल्दीन्छु’

साउन ९, काठमाडौं । नारीहरुको महान चाड तिज आउनै लाग्दा धेरै तीजका गीतहरु बजारमा आएका छन् यसै क्रममा प्रकास कटवालको नयाँ गीत बजारमा छ | 

गीतमा गायक प्रकाश कटुवाल, गायिका श्रीदेवी देवकोटाको स्वर छ भने र शब्द बिनोद ढकालले लेखेका हुन् । गतबर्ष छोटा लुगा लगाएर तिज गीतमा नाँचेको भन्दै मोडल ज्योतीमगर सहितको बिषय निकै चर्चामा आएको थियो । यसपाली पनि छोटो लुगाकै बिषयलाई गीतमा उठाईएको छ । गीतमा गायक गायिकाकै अभिनय रहेको छ । भिडियो  तल  हेर्नुहोस 

–

गीतमा समावेश शब्दको केहि अंशः

‘खोजे खोज भाउ

मन परेको लाउन पाउनु मेरो आफ्नै छ संस्कार

लामो लाए पाखे भन्छौ छोटो लाए बहीस्कार ,

गुन्यु चोली लाउ मैयाँ कुर्ता सुरुवाल लाउ 

संस्कृती का कुरा गर्छौ देख्या कुरा बोल्दीन्छु

छोटा लुगा लायौ भने बीचबाटैमा खोल्दीन्छु

गुन्यु चोली लाउ

भनेको नमान्ने भा काशीतीर जाउ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह