सन्तोषकुमार गुप्ता | साउन ११, दाङ | चर्चित मोडल, बहुचर्चित नृत्याँङ्गना डान्स आईकन दाङको ब्राण्ड एम्बेसडर,पेज थ्री ईन्टरटेन्मेन्टल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता | साउन ११, दाङ | चर्चित मोडल, बहुचर्चित नृत्याँङ्गना डान्स आईकन दाङको ब्राण्ड एम्बेसडर,पेज थ्री ईन्टरटेन्मेन्टल"/>
२०८३, ५ जेष्ठ मंगलवार
दाङ्ग - DNG

“म त हजुर तुलसीपुरको झिल्के” मा दङ्गाली चेली लामिछानेको अभिनय

२०७३, ११ श्रावण मंगलवार १५:४६

सन्तोषकुमार गुप्ता | साउन ११, दाङ | चर्चित मोडल, बहुचर्चित नृत्याँङ्गना डान्स आईकन दाङको ब्राण्ड एम्बेसडर,पेज थ्री ईन्टरटेन्मेन्टले आयोजना गरेको मिस दाङको लिटिल मिस ट्यालेन्ट र पब्लिक च्वाईस अवार्ड २०१४ बिजेता तथा प्युठानी ताराकी फस्ट रनरअप तथा दङ्गाली चेली लोसिना लामिछानेले अभिनय गर्नु भएको “म त हजुर तुलसीपुरको झिल्के” तीज गीत बजारमा आएको छ । 

नृत्य तथा मोडलिङ्ग क्षेत्रमा सकृय लोसिना लामिछाने, बिजय थापा, आषिका रजौरे र मनिस अभिनित उक्त तीज गीतको म्युजिक भिडियो बजारमा सर्वाधिक रुचाईएको छ । गायक भूवन परियार र गायिका डिला बस्यालको सुमधुर स्वरमा सजिएको “म त हजुर तुलसीपुरको झिल्के” को शब्द लय भूवन परियारकै रहेको छ भने यसलाई नटराज फिल्मसले प्रा.लिले बजार प्रबद्र्धन गरिरहेको छ । रमेश छिनालको कोसेली “म त हजुर तुलसीपुरको झिल्के” ले बजार पिट्ने दावी निर्माण पक्षले गरेको छ । उक्त म्युजिक भिडियो युटुबमा समेत उपलब्ध छ । 

भिडियो पनि हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित