दोलखा जिल्ला मार्बु गा.बि.समा जन्मिनु भएको ओङ्बु शेर्पाको पहिलो प्रस्तुति आत्मा दुखैले टि टाइम म्युजिकबाट सर्बजनिक भएको छ । हाल रोजगारको सिलसिलामा मलेशियामा रहेको शेर्पाले गीत संगीतलाई माया गर्दै पहिलो एल्बम बजा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दोलखा जिल्ला मार्बु गा.बि.समा जन्मिनु भएको ओङ्बु शेर्पाको पहिलो प्रस्तुति आत्मा दुखैले टि टाइम म्युजिकबाट सर्बजनिक भएको छ । हाल रोजगारको सिलसिलामा मलेशियामा रहेको शेर्पाले गीत संगीतलाई माया गर्दै पहिलो एल्बम बजा"/>
२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

ओङ्बु शेर्पाको पहिलो प्रस्तुति सार्बजनिक (भिडियो सहित)

२०७३, ७ भाद्र मंगलवार १५:५९

दोलखा जिल्ला मार्बु गा.बि.समा जन्मिनु भएको ओङ्बु शेर्पाको पहिलो प्रस्तुति आत्मा दुखैले टि टाइम म्युजिकबाट सर्बजनिक भएको छ । हाल रोजगारको सिलसिलामा मलेशियामा रहेको शेर्पाले गीत संगीतलाई माया गर्दै पहिलो एल्बम बजारमा ल्याएका हुन् ।

यस गीतमा शब्द रचनाकार हुनुहुन्छ दोलखा जिल्लाकै चंखु १ लुवाङ्शाका कर्मा शेर्पा, उहाँ पनि हाल मलेशियामै हुनुहुन्छ भने  स्वर ओङ्बु शेर्पा र सीता माझीको रहेको छ | त्यस्तै लय सीता माझीको रहेको छ ।यस गीतलाई संगीत सम्योजन इन्द्र जिसीले गर्नुभएको छ भने बजार ब्याबस्थापन टि टाइम  म्युजिक प्रा.लिले गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार