रियाद (साउदी) | साउदी अरवले सनिवार आफ्नो .."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रियाद (साउदी) | साउदी अरवले सनिवार आफ्नो .."/>
2026-06-25 08:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा पहिलो पटक देखियो यस्तो …

रियाद (साउदी) | साउदी अरवले सनिवार आफ्नो फाउंडेसन डेको ८७ औं बर्षगाठ मनाएको छ । यो पटकको बर्ष गाठ साउदीको लागि बिशेष रह्यो, किनकी पहिलो पटक यहाँ महिलाहरु स्टेडियममा भईरहेको कन्सर्टमा प्रवेश हुन पाएका छन् । यहाँ राष्ट्रिय दिवसको अवसरमा सरकार तथा अन्यले कयौं कार्यक्रम गरेका थिए । 

साउदीको राजधानी रियादस्थित किंग फहद इंटरनेशनल स्टेडियममा एक कन्सर्टको आयोजना भएको थियो, जहाँ यो पटकको दृश्य अन्य बर्षको भन्दा बेग्लै थियो । २५ बर्षकी सुल्तानाको अनुसार – ''यो पहिलो मौका हो, मा स्टेडियम गएँ र मैले पनि एक साऊदी नागरिक जस्तो महशुस गरें । अब म देशमा जता पनि जान सक्छु ।'' सुल्तानाले आफ्नो गालामा हरियो र सेतो रंगको साउदीको झण्डा बनाएका युवतीहरुको साथमा यस कन्सर्टमा सहभागी भएकी थिइन् । 

सुल्तानाले झैं यस स्टेडियममा हजारौं परिवार पहिलो पटक एकैसाथ आफ्नो घरको महिलाहरुसंग संगै स्टेडीयम पुगेका थिए । त्यहाँ, एकल पुरुषहरुको लागि भने छुट्टै गेट थियो ।


ताबुकका उम अब्दुलरहमानले भने, ''हामीलाई आशा छ कि भविष्य मा यहाँ स्टेडियममा प्रवेशलाई लिएर कुनै प्रकारको बन्देज हुनेछैन ।

कयौं फुटबल म्याच भईसकेको यस स्टेडियममा सिर्फ पुरुषहरु मात्र छिर्न सक्थे, महिलाहरुलाई यहाँ प्रवेश गर्न निषेध गरिएको थियो । 

साउदी अरबलाई संसारकै सबैभन्दा कट्टरपन्थी देश मान्ने गरिन्छ, यहाँ महिलाहरुको लागि निषेध धेरै छ । यहाँ महिलाहरुको लागि मेल गार्जियनशिप सिस्टम छ, जसको कारण यहाँ महिलाहरुलाई पढ्न बाहिर निस्कनको लागि पुरुष अभिवाकको अनुमति अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ