"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"/>

२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोलोम्बियामा सडक दुर्घटनामा १४ को मृत्यु

२०७४, ४ मंसिर सोमबार १२:०८

मङ्सिर ४, बोगोटा । उत्तरपश्चिमी कोलोम्बियाको ग्रामीण इलामामा आइतबार यात्रामा गइरहेको एउटा बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ । 


कोलोम्बियाली अधिकारीहरुले सो जानकारी दिएका छन् । मोटरसाइकललाई छल्न खोज्दा बस चिप्लेर गहिराइमा खस्न पुगेको प्रारम्भिक समाचारमा जनाइएको छ । 

यस बसमा कति व्यक्ति सवार रहेका थिए भन्नेबारेमा यकिन संख्या भने थाहा नभएको तर ठूलो संख्यामा व्यक्तिहरु रहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

कोलोम्बियाको राजधानी बोगोटाबाट ५०० किलोमिटर टाढा रहेको एक राजमार्गमा सो दुर्घटना भएको थियो । रासस/सिन्हवा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा