2026-06-25 10:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबमा पुरुषले खेले फुटबल खेल तर महिलाले बनाए इतिहास !

2018-01-13

पुस २९, काठमाडौँ । साउदी अरबमा शुक्रबार पहिलोपट महिलाले दर्शक दीर्घामा बसेर फुटबल खेल हेरेका छन् । 

जेद्दाहको  एक रंगशालामा खेल हेर्नका लागि महिला फ्यानहरु पनि पुगेका थिए । उनीहरु फेमेली गेट बाट स्टेडियममा प्रवेश गरेर फेमिली सेक्सनमा बसेर खेल हेरेका थिए । 

साउदी अरबका लागि यो एक एतिहासिक क्षण थियो । यहाा देशकों देखि महिलामाथि कायौं किसिमका पावन्दी लगाइएको छ । जसमध्ये केहीलाई हटाइएको छ । 

यस महिना कुल तीन स्टेडियममा गएर साउदी महिलाले खेल हेर्न सक्ने छन् । यो राजकुमार मोहम्मद सलमानको अगुवाइमा गरिएको सुधार हो । 

शुक्रबार नै साउदीमा एक अर्को पनि परिवर्तन भएको छ । जेद्दाहमा पूर्ण रुपमा महिला ग्रहकका लागि भन्दै देशकै पहिलो कार शोरुम खुलेको छ । 

केही महिना अघि मात्र महिलालाई कार चलाउने अनुमति साउदीमा प्रदान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ