2026-07-25 05:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हवाईजहाजभित्र नांगै भएर यात्रुले तमासा गर्न थालेपछि जहाज आकासबाटै फिर्ता (भिडियो सहित)

एजेन्सीको सहयोगमा | अमेरिकाको सिएटलबाट एन्कोरेजका लागि उडेको एउटा जहाज पुनः एन्कोरेज विमानस्थलमै फिर्ता गराइएको छ । 

मध्य आकाशमा उडिरहेको उक्त अलास्का एयरलाइन्स-146 को जहाजभित्र एकजना यात्रुले रेस्टरुम भित्र छिरेर नांगै निस्किएर तमासा देखाएपछी जहाजलाई उडान भरेकै विमानस्थलमा फर्काईएको हो ।

संचारमध्यमहरुले जनाए अनुसार उक्त जहाजमा नांगै तमासा देखाउंदै गरेका यात्रुलाई एयर होस्टेजहरुले कपडा लगाएर आफ्नो सिटमा गएर बस्नका लागि बारम्बार आग्रह गरेपनि उनले अस्विकार गरी नांगै उफ्रिन थालेका थिए । त्यसपछि जहाजको पाइलटलाई उक्त परिस्थितिको जानकारी गराइएको थियो । लगत्तै पाइलटले जहाजलाई सिएटल लग्नुको साटो फर्काएर एन्कोरेज नै फिर्ता गराउन छिटो हुने ठानी जहाज मोडेका थिए । उक्त रातको तीन बजे एन्कोरेज विमानस्थलमा फिर्ता भएर अवतरण गरियो ।

जहाज अवतरण भएपछि एफबिआई र प्रहरीले जहाजभित्रबाट उक्त व्यक्तिलाई बाहिर निकाल्यो । ती मानिसलाई बाहिर निकालेपछि साढे ६ बजे पुन: पाइलटले जहाजलाई सिएटल तर्फ उडाएका थिए । 

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक