2026-06-25 11:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्प र किम जोङ मे महिनामा आमने-सामने हुँदै

फागुन २५, काठमाडौं । केहि समय अघि युद्ध समेत हुने आंकलन गरिएको र निकै तीक्ततापूर्ण सम्बन्ध बनेको दुई देश उत्तर कोरिया र अमेरिकाबीच राम्रो सम्बन्ध स्थापना हुने विश्वास गरिएको छ । 

अन्तराष्ट्रिय संचार माध्यमहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर किरियाका नेता किम जोङबीच भेट वार्ता हुने समाचारलाई निकै प्राथमिकता दिएर प्रसारण गरेका छन् । उनीहरुबीच आउँदो मे महिनामा भेट हुने उल्लेख छ । 

समाचार अनुसार उत्तर कोरियाली नेता किम जोङले दक्षिण कोरियामार्फत छलफलका लागि गरेको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकारेका छन् । दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुँग इयु योङले ह्वाईट हाउसमा भनेका छन् ‘आउदो मे महिनामा ट्रम्पले किम जोङ उनसँग भेटदैछन् ।’ उनको भनाइ अनुसार, किमले भविष्यमा परमाणु बम एवम् मिसाइल टेस्ट नगर्ने आश्वासन दिएका कारण ट्रंपले किमसँग भेट्ने प्रस्ताव स्वीकार गरेका हुन् ।

परमाणु टेस्ट नगर्ने बिषयमा उत्तरकोरियाली अधिकारिहरुले समेत प्रष्ट पार्दै परमाणु निसस्त्रीकरणमा प्रतिबद्ध भएको जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ