2026-06-25 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईराकका पूर्व तानाशाह सद्दाम हुसेनको शव गाडेको ठाउँबाट गायब !

बैशाख ४, काठमाडौँ | इराकका पूर्व तानाशाह सद्दाम हुसेनको शव गाडेको स्थानबाटै गायब भएको छ | २००६ मा हुसेनको फांसी दिईएको थियो | तर उनलाई गाडेको स्थानमा कंक्रिटको टूट-फूट भएको अवस्थामा भेटिएको छ | 



सद्दाम हुसेनलाई ३० डिसेम्बर २००६ मा फांसी दिईएको थियो | फांसीपछी उनको शव अमेरिकी मिलिट्री हेलिकप्टरबाट इराई लागिएको थियो | सद्दामको शव ईराकको अल अवजामा गाडिएको थियो | पछी यो स्थान तीर्थस्थलको रुपमा प्रख्यात बन्यो | साथै हरेक बर्ष सद्दामको जन्म दिनमा उनका समर्थकहरु जम्मा हुने गरेका थिए | 



सद्दामको शव गायब भएको बिषयमा बिभिन्न दावी गरिएको छ | उनकै एक वंशज शेख मनफ अली अल निदाले भने अनुसार कसैले उनको शव गाडेको स्थानबाट निकालेर जलाएको छ | तर त्यहाँ स्थित सुरक्षामा खटिएका सुरक्षाबलहरुको अनुसार आईएसको हमलामा सद्दाम गाडेको स्थान ध्वस्त भएको हो | 

तर अर्को दावी के पनि छ भने सद्दामको शव उनको छोरीले लिएर गएकी छन् । सद्दामको लागि काम गरिसकेका एक सैनिकको दावी अनुसार तानाशाह सद्दामको छोरीले उनको शव आफ्नो प्राइभेट(व्यक्तिगत) जहाजमार्फत इराकबाट चुपचाप पिताको डेडबडी लिएर जोर्डन गएकि हुन् । 


सद्दाम हुसेनलाई ३० डिसेम्बर २००६ मा फांसी दिईएको थियो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ