2026-06-26 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानको भिडन्तमा नौ जनाको मृत्यु

2018-10-04

असोज १८, काबुल | अफगानी सुरक्षाफौजको कारबाहीमा कम्तीमा नौ जना तालिबानी लडाकूहरु मारिएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार अफगानिस्तानको पश्चिमी प्रान्त बदघिसमा बुधबार राति तालिबानी लडाकूले आक्रमण गरेका थिए । 

तालिबानी लडाकूहरुले अब कमारी जिल्लामा बन्दुक र रकेट सहित भिषण हमला गरेको बताउँदै प्रान्तीय प्रहरी विभागले लडाकूहरुलाई धपाएको बताएको छ । यसक्रममा नौ जना लडाकू मारिएको विभागको भनाइ छ । 

अब कमारी जिल्लामा तालिबानका छायाँ गभर्नर पनि कारबाहीमा मारिएका छन् । तर सुरक्षाफौजतर्फ कुनै क्षति भएको छैन । यसै वर्षको आरम्भदेखि यस दुर्गम जिल्लामा भीषण लडाइँ पटकपटक भइसकेको छ । 

संसद र जिल्ला परिषदको निर्वाचन हुनै लाग्दा देशभर तालिबान समूहले आक्रमण तिब्र बनाएका छन् । लामो प्रतिक्षापछि आगामी अक्टोबर २० मा दुबै निर्वाचन हुँदैछ । चुनावमा करिब ९० लाखले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ । अफगानिस्तानको संसद २४९ सदस्यीय छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ