मानिसहरु सर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मानिसहरु सर"/>

२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सूडानमा रोटीको लागि भड्कियो हिंशा, १९ को मृत्यु, २१९ घाइते

२०७५, १३ पुष शुक्रबार १७:१७

पुष १३, एजेन्सी | रोटीको बढ्दो महंगीको विरोधमा सूडानमा हिंशा भड्किएको छ । जसमा १९ जनाको मृत्यु भएको छ भने २१९ जना घाइते भएका छन् । 

मानिसहरु सरकारको बिरोधमा प्रदर्शन गर्दै थिए, यसै क्रममा सूडानको दंगा-रोधी पुलिससँग झडप भएको थियो । सरकारले बिहिबार भनेको छ कि मृत्यु हुनेहरुमा दुई जना सुरक्षाकर्मी पनि छन् ।

सरकारी प्रवक्ता बोशरा जुमाले टेलिभिजनलाई बताए अनुसार घटनामा दुई सुरक्षाकर्मी सहित १९ जना मारिएका छन् । २१९ जना घाइते भएका छन् । 

सरकारले यस साताको शुरुवातमा रोटीको मूल्य एक सूडानी पाउन्ड (0.02 डलर यानेकि करीब २ रुपया नेपाली) बाट बढाएर तीन सूडानी पाउन्ड (0.063 डलर यानकी ७ रुपयाँ नेपाली) गर्ने घोषणा की गरेको थियो । सूडानमा भोकमरीको ठूलो समस्या छ । 

सुडानमा ईन्धनको मूल्य पनि दोब्बर बढ्ने चर्चा छ, जसको कारण पनि मानिस निकै आक्रोशित भएका छन् । यहाँ बुधवारदेखि सरकारको बिरुद्ध प्रदर्शन भईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय