2026-06-26 07:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमणकै लागि खर्चिए ३२ अर्व !

पुष १४, नयाँ दिल्ली | भारतका प्रधानमन्त्री मोदीको विदेश भ्रमणको क्रममा खर्च भएको आर्थिक विवरण सार्वजनिक भएको छ | २०१४ देखि नरेन्द्र मोदीले विदेश दौरानका क्रममा हालसम्म नेपाली  ३२ अर्व भन्दा बढी खर्चिएको विवरण सार्वजनिक भएको हो |

भारत सरकारले संसदमा दिएको सूचना अनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २०१४ देखि विदेश यात्राको क्रममा चार्टर्ड उडान तथा हटलाइन सुविधा उपयोग गर्ने क्रमना २,०२१ करोड भारतीय रुपयाँ बराबरको खर्च गरेका छन् | 

राज्यसभाको एक प्रश्नको जवाफको क्रममा विदेश राज्यमन्त्री वी के सिंहले यस बिषयमा जानकारी गराएका हुन् | उनले राज्यसभा;लाई जवाफ दिँदै २०१४ देखि २०१८ को बीचमा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा विदेश यात्राको क्रममा गरिएको खर्च र अन्य जानकारी दिएका थिए | 

केन्द्रीय मन्त्रीद्वारा उपलब्ध गराइएको आंकडा अनुसार, २००९ देखि २०१३/१४ सम्म मनमोहन सिंह प्रधानमन्त्री भएको बेलामा विदेश यात्राको दौरान चार्टर्ड उडान, हटलाइन सुविधामा साढे २१ अर्व खर्च भएको थियो |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ