By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    13 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    14 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    18 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कार्टुनमा अमेरिकी राष्ट्रपति: कार्टूनिस्टलाई जागिरबाट निकालियो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कार्टुनमा अमेरिकी राष्ट्रपति: कार्टूनिस्टलाई जागिरबाट निकालियो
काठमाडौँ - KTMविश्व

कार्टुनमा अमेरिकी राष्ट्रपति: कार्टूनिस्टलाई जागिरबाट निकालियो

साझासवाल
Last updated: July 2, 2019 4:13 pm
साझासवाल
1 Min Read
Share

असार १७ (ओटावा) | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई म्याक्सिको सीमा विवाद इंगित एक कार्टूनमा देखाएको कारण क्यानडाका कार्टूनिस्ट माइकल डी एडर जागिरबाट निस्कासित भएका छन् । सबै अखबारले उनको सेवा लिन बन्द गरिदिएका छन् । पछिल्लो बुधवार यो कार्टून भाइरल भएको थियो ।

कार्टुनमा म्याक्सिको-अमेरिका सीमामा नदीमा डुबेका एकजना बाबु र उसकी छोरीको शवसँगै ट्रम्पलाई हातमा गल्फ स्टिक लिएर उभिईरहेको देखाईएको थियो । कार्टुनमा राष्ट्रपतिले सोध्दै थिए कि, ‘म यहाँ खेलें भने तपाइँलाई नराम्रो लाग्छ ?’

बुधवार डी एडरद्वारा उक्त कार्टुन सार्वजनिक गरिएको थियो । हफपोस्ट क्यानडाका अनुसार, कार्टूनमा अस्कर अल्बर्टे मार्टिनेज रामिरेज र उनको २३ महिनाकि छोरी व्यालेरियालाई निकै पीडादायक तश्वीरबाट प्रेरित छ । जुन तश्वीर अल सल्भाडोर छोडेपछि म्याक्सिकोदेखि अमेरिकामा प्रवेश गर्ने प्रयासमा नदी पार गर्दैगर्दा मारिएका थिए ।

यस कार्टूनले क्यानडा र अमेरिकाका जनताको ध्यान खिचिएको थियो । अभिनेता जर्ज टेकी र मार्क ह्यामिलले यसलाई ‘पुलित्जर पुरस्कार योग्य’ बताएका छन् ।

डी एडरले शनिवार ट्विटरमा उक्त कार्टुनबारे पोस्ट गर्दै भनेका छन् कि – उनले ब्रन्सविक न्यूज इंकको स्वामित्वमा रहेको सबै अखबार, द म्यान्कटन टाइम्स ट्रान्सक्रिप्ट, फ्रेडरिक्टन डेली ग्लीनर, टेलीग्राफ-जर्नल र टेलीग्राफ जर्नल सेन्ट जन छोडेका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article दोषी लाई कडा भन्दा कडा कारबाही हुनुपर्ने नगर प्रमुखको माग
Next Article बागलुङ : हेलिकप्टरबाट आमा र शिशुको उद्धार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

1 year ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

चीनले भन्यो- नेपालमै रेल पुर्‍याउँछौं

57 years ago
काठमाडौँ - KTMचितवन - CTWराजनीति

यस्तो छ भरतपुरको पछिल्लो मतपरिणाम (राति ११:०० बजेको अपडेट)

57 years ago
मुख्य समाचारराजनीतिविश्व

बाइडेनको स्वास्थ्यमा आएको गिरावट लुकाउने ‘षड्यन्त्र’ को अनुसन्धान गर्न ट्रम्पको आदेश

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?