2026-06-28 04:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय चन्द्रयान-२ पुग्यो चन्द्रमाको कक्षमा

2019-08-20

भदौ ३, एजेन्सी | भारतको चन्द्रयान -२ मङ्गलबार चन्द्रमाको कक्षमा पुगेको छ। भारतबाट चन्द्रयान २२जुलाईमा प्रक्षेपण गरिए को थियो। उक्त चन्द्रयान तीन लाख ८४ हजार किलोमिटरको यात्रा गरेर चन्द्रमाको कक्षमा पुगेको हो।

भारतको अन्तरिक्ष एजेन्सी आइएसआरओले विभिन्न कठिनाइपछि चन्द्रयान २ चन्द्रमाको ध्रुवमाथिको अन्तिम कक्षमा पुग्ने बताएको छ। त्यो कक्ष चन्द्रमाको सतहभन्दा १०० किलोमिटरमात्र माथि रहेको छ।

सेप्टेम्बरको ७मा चन्द्रयान २ चन्द्रमाको दक्षिण भागमा अवतरण गर्ने आइएसआरओले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी