2026-06-24 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०२१ भित्र चन्द्र्यान-३ प्रक्षेपणका लागि यस्तो तयारी गर्दै भारत

2020-01-02

पुस १७, एजेन्सी | भारतले २०२१ सम्म चन्द्रयान-३ प्रक्षेपण गर्ने तयारी गरिरहेको छ | चन्द्र्यान २ को परिक्षण असफल भएपछि बुधबार भारतको स्पेस एजेन्सीका अध्यक्ष के सिभनले मानवरहित चन्द्रयान-३ को काम सहज रूपमा अघि बढेको बताएका हुन् |

भारतले चन्द्र्यान ३ लाई २०२० भित्रै पठाउने गरी तयारी गरिरहेको छ तर २०२१ सम्म पनि पुग्न सक्ने अनुमान गरेको छ | यो संगै चन्द्र्यान ३ सफल भए भारत चन्द्र्मामा अन्तरिक्षयान अवतरण गर्ने चौथो राष्ट्र हुनेछ |

रुस, अमेरिका र चीनले चन्द्रमामा अन्तरिक्षयान पठाइसकेका छन् | 

यस अघि भारतले  गत २२ जुलाई मा चन्द्रयान-२ प्रक्षेपण गरेको थियो | यो उडान असफल भए संगै भारतले पुनः अन्तरिक्षयान पठाउने तयारी गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ