2026-07-25 01:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानले अमेरिकी एयरबेसमा गरेको आक्रमणबारे के भन्छन ट्रम्प ?

पुस २३, एजेन्सी | गत शुक्रबार अमेरिकाले इरानी सेनाक शीर्ष कमान्डर कासेम सुलेमानीजको ड्रोन् आक्रमणमा हत्या गरेपछि दुई देशबीचको तनाब चुलिदै गएको छ | त्यसको बदलामा बुधबार  इरानले इराकस्थित अमेरिकी सैन्य हवाई आधारमा दर्जनौ मिसाइल आक्रमण गरेको छ |

इरानले गरेको उक्त आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन् | ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘सबै ठीक छ | इराकस्थित दुई अमेरिकी सैन्य आधारमा इरानबाट मिसाइल प्रहार भयो | अहिले हताहती र क्षतिको मूल्याङ्कन भइरहेको छ | हालसम्मको अवस्था ठीक देखिन्छ|’

‘हामीसँग विश्वको सबैभन्दा शक्तिशाली र स्रोतसाधनयुक्त सेना छ | म भोलि विहान एक वक्तव्य निकाल्नेछु । ’उनले भने, ह्वाइट हाउसले इरानको आक्रमणपछि विकसित घटनाक्रममा नजिकबाट निगरानी गरिरहेको ट्रम्पले बताएका छन् |

राष्ट्रपतिले राष्ट्रिय सुरक्षा समूहसँग स्थितिबारे सल्लाह लिइरको ह्वाइट हाउसका प्रेस सेक्रेटरी स्टेफनी ग्रिशमले ट्वीटमा बताएकी छिन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक