2026-07-24 07:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको तल्लो सदनले गर्यो ट्रम्प विरुद्ध यस्तो निर्णय

पुस २५, एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानका सेना कमान्डर जनरल कासिम सुलेमानिको ड्रोन आक्रमण गरि हत्या गरेपछि दुवै देशबीच युद्धको आशंका गरिएको थियो | तर अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग युद्ध लड्ने अधिकारलाई कटौती गर्ने प्रश्ताव गरेको हो |

पारित भएको उक्त प्र्श्तावले आक्रमण भइहालेको अवस्थामा भने  ट्रम्पलाई रोक्ने छैन | तल्लो सदनबाट पारित भएको प्रस्तावको उदेश्य इरानसँग युद्ध गर्न अनिवार्यरुपमा कंग्रेसको मंजुरी लिनुपर्नेछ भन्ने रहेको छ | सदनले यो प्रस्ताव १९४ को विरुद्ध २२४ ले पास गरेको छ | तल्लो सदनले पास गरेपनि रिपब्लिकहरुको बहुमत रहेको माथिल्लो सदन सिनेटबाट भने यो तत्काल पास हुने कुनै सम्भावना छैन | यसले  अमेरिकी राष्ट्रपतिको भिटो अधिकारलाई पनि रोक्न सक्दैन |

सुलेमानिको हत्या पछि गत बुधबार इरानले जवाफमा इराक स्थित अमेरिकी सैन्य क्याम्पमा दर्जनौ क्षेप्यास्त्र आक्रमण गरेको थियो | दुइ देशबिच बढ्दै गएको तनाब रोक्नका लागि अमेरिकाको तल्लो सदनले उक्त प्रश्ताव पारित गरेको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक